आफूलाई स्वामी बालयोगेश्वर बताउने गेरुवस्त्रधारी विजय भण्डारीको यस्तो ठगी धन्दा
काठमाडौं, ११ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनः शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर बताउने गेरुवस्त्रधारी–विजय भण्डारी । उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक…
Read More
