Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बिप्लब निकट मोर्चाद्वारा पोर्चुगलमा शक्ति प्रदर्शन

    प्रकाश बस्याल,लिस्बन ६ फागुन,पोर्चुगल । पच्चिसौ जनयुद्ध दिवस तथा बार्षिक साधारणसभाको अबसरमा नेकपा बिप्लब निकट मानिएको नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलले शक्ति प्रदर्शन गरेको छ । पोर्चुगलको राजधानी लिस्बनको अति ब्यस्त सडक मार्तिमुनिज देखि आन्जुसको एभरेस्ट हलसम्म गरिएको मार्चपासमा जनयुद्धकालिन झल्को दिने गरि उल्लेख्य मात्रामा रातो टिसर्टधारी स्वयमसेबकको उपस्थिति रहेको थियो । नेपालमा ब्याप्त भ्रस्टाचार र…

    Read More
  • मुख्य समाचार

    एकता नटुङ्गिदै नेकपामा फुटको बिजारोपणःचितवनमा कुटाकुट र तोडफोड

    सुर्य बराल कम्युनिष्ट आन्दोलनमा बिगतमा उत्तर दक्षिण ध्रुबको उपमा पाएका तत्कालिन नेकपा र माओबादी केन्द्रको एकतालाई धेरैले क्षणिक र स्वार्थसँग गाँसिएको टिप्पणी त्यतिबेलै गरेका थिए । यधपी दुई वर्ष अघि चुनाबी प्रक्रियामा कार्यगत एकता हुँदै पार्टी एकता गरेको नेकपामा एकताको प्रक्रिया पुरा नहँुदै फुटको बिजारोपण शुरु भईसकेको टिप्पणीहरु आउन शुरु गरेको छ । पार्टीको भातृसँस्था…

    Read More
  • अपराध/दुर्घटना

    मोस्ट वान्टेड‘गुण्डा नाइके’ सत्यमान पक्राउ

    काठमाडौँँ,६ फागुन। नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइकेु सत्यमान लामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । लामालाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । साथै अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा गुन्डा नाइके…

    Read More
  • मुख्य समाचार

    रहस्यमय एउटा भेटघाट !

    नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । नेपाली शंशाक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य तथा भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय, एक मात्र महिला नलिनी ज्ञवालीसहितका १० जना नेपाली सहभागी…

    Read More
  • चितवन सेरोफेरो

    सौराहा फुड फेष्टिवल सम्पन्न ।

    रत्ननगर । पूर्वी चितवनको सौराहामा आयोजना गरिएको १४औँ सौराहा फुड फेष्टिवल शनिबार समपन्न भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) गत माघ २८ गतेबाट फेष्टिवल आयोजना गरेको थियो । प्रेम दिवसको अवसरमा आयजित फेष्टिवल प्रदेशका पर्यटनमन्त्री अरूण नेपालले उद्घाटन गरेका थिए । फेष्टिवलले सौराहामा पर्यटकको आगमन बढाएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।…

    Read More
  • मुख्य समाचार

    प्रतिपक्षको भुमिकामा चुक्दैं काँग्रेस

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शनिबार संघीय संसद्मा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरे । ‘कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइन्नँ’ भनेर चुनावताका देउवाले दिएका अभिव्यक्तिप्रति उनले व्यंग्य गरे । आफ्नो नेतृत्वको सरकारलाई अधिनायकवादीको बिल्ला भिराएर अन्तर्राष्ट्रियकरण गर्न खोजिएकामा उनको असन्तुष्टि झल्कियो । त्यसक्रममा प्रधानमन्त्रीले कांग्रेसले अपनाउँदै…

    Read More
  • मुख्य समाचार

    तोकेको समयमा लाग्दैन फोन

    काठमाडौँ/ फागुन ४ गते/भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो । दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको अन्तिममा देशका प्रमुख सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल…

    Read More
  • मुख्य समाचार

    पसिना बगाएको पैसा मदिरामा स्वाहा !

    शान्ति लामा/गोकर्ण दयाल/बैतडी, फागुन ४ गते / मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ । अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ । मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । घरेलु मदिरा प्रतिबन्ध गर्ने अभियान सबै स्थानीय सरकारले चलाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    ईयू र बेलायतको दबाबमा रोकियो मादक पदार्थ नियमन नीति

    मातृका दाहाल/काठमाडौँ /मादक पदार्थ नियमन तथा नियन्त्रण गर्न तयार पारिएको कार्यनीति बेलायत र युरोपेली युनियन ९ईयू० को दबाबमा रोकिएको खुलासा भएको छ । एक वर्षअगाडि मन्त्रिपरिषद्‌मा पुगेको कार्यनीति नेपालका लागि तत्कालीन बेलायती राजदूत रिचर्ड मोरिस र युरोपेली युनियनको ठाडो दबाबमा रोकिएको हो । गृहमन्त्री रामबहादुर थापाले गत वर्ष पुसमा ‘मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक…

    Read More
  • चितवन सेरोफेरो

    चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी

    चितवन, २९ माघ । चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्नुका साथै दुई जना सदस्य मनोनीत गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी, सहसचिवमा सागर ढुंगाना रहेका छन्…

    Read More