Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    ओली सरकारविरुद्ध सडकमा उत्रिए युवा !

    काठमाडौँ/कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानीk काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा…

    Read More
  • मुख्य समाचार

    सर्वोच्चको आदेश : लक डाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

    काठमाडौं/सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न समय तोकेपछि दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बन्दाबन्दी ९लकडाउन० अवधिभर कर तिर्न बाध्य नपार्न भनेको हो । अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्लेले दायर गरेको दुइटा रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनको युवाहरु सडकमा (फोटोफिचर सहित)

    भरतपूर/चितवनको भरतपुर चौविसकोठी चोकमा सरकारको पछिल्लो कामको विरोध गर्दै शान्तिपुर्ण विरोध प्रदर्शन गरिएको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनका युवाहरु स्वस्फूर्त रुपमा सडकमा आएका हुन्। सयौंको संख्यामा रहेका उनीहरूले विभिन्न नारा लेखिएको सरकार विरोधी प्ले कार्ड प्रर्दशन गर्दै विरोध गरेका थिए । प्रदर्शनकारीहरुले दश अर्ब खोई ?, पीसीआर प्रविधिबाट परीक्षण गर, आरडीटी…

    Read More
  • मुख्य समाचार

    आजको मौसम यस्तो रहने !

    काठमाडौ/जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व –पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का…

    Read More
  • मुख्य समाचार

    प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरु

    काठमाडौं/मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री ह«देश त्रिपाठी तथा सिंगो सरकारकै कार्यक्षमतामाथि प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो विधेयक छिटोभन्दा छिटो पारित गराउने गरी भूमिका खेल्न…

    Read More
  • मुख्य समाचार

    कोरोनाको बहानामा देशभरका किसान मलको चरम अभाव व्यहोर्न बाध्य

    काठमाडौं/सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ। कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन्। कृषि तथा पशुपक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि…

    Read More
  • मुख्य समाचार

    भोलिबाट पसल खुल्ने, सवारीसाधनलाई केही सहज

    २८ जेष्ठ २०७७, बुधबार २२:५१ काठमाडौं/मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर(बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले…

    Read More
  • मुख्य समाचार

    सरकारको विरोधमा काठमाण्डौ न्युरोडका व्यापारी सडकमा

    २८ जेठ, काठमाडौं /सरकारका बिरुद्ध काठमाण्डौ न्युरोड क्षेत्रका साना व्यापारी(व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । लामो लकडाउनले गर्दा मर्नुपर्ने अवस्था आईसकेको भन्दै न्युरोडका व्यापारीहरू सरकारविरुद्ध ठूलो संख्यामा सडकमा उत्रिएका हुन् । ब्यापारीहरु आन्दोलनमा उत्रिएपछी सरकारले न्युरोड आसपासमा अत्याधिक मात्रमा प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका…

    Read More
  • मुख्य समाचार

    लक्षण नदेखिएका कोरोना संक्रमितले अर्को व्यक्तिलाई रोग सार्ने संभावना कम हुने डब्ल्युएचओको दाबी

    एजेन्सी/कोरोनाको संक्रमण फैलाउन लक्षण नदेखिएका बिरामीको भूमिका न्युनमात्रै रहेको विश्व स्वास्थ संगठन ९डब्ल्युएचओ० का अधिकारीले सोमबार जनाएका छन् । यसअघि केही अनुसन्धानकर्ताहरुले लक्षण नदेखिएका बिरामीकै कारण यस भाइरसको संक्रमण नियन्त्रण गर्न कठिन हुनसक्ने चिन्ता व्यक्त गरेका थिए । कोरोना भाइरसबाट संक्रमित भएका युवा, स्वस्थ व्यक्तिलगायत केहीमा कहिल्यै लक्षण देखिदंैन वा हल्का लक्षणमात्रै देखिन्छ । कतिपयमा…

    Read More
  • मुख्य समाचार

    सांसद बरालद्धारा अस्पताललाई गन थर्ममिटर सहयोग

    दीननाथ बराल/पोखरा/गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को पोष्ट अप्रेटिभ वार्डमा एक थान गन थर्ममिटर सहयोग हस्तान्तरण गरेकाछन्। इन्टरनल हर्नियाबाट ग्रसित भई शल्यकृया गरेको आज (मंगलबार) २० औं दिन डिस्चार्ज हुनु पूर्व अस्पतालको पोष्ट अप्रेटिभ वार्डका (स्टाफ नर्र्स) इन्चार्ज पार्वती ढुंगानालाई सांसद बरालले उक्त गन थर्ममिटर सहयोग…

    Read More