Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    फेसबुकमा प्रेमः ५५ वर्षका किसानको ३० लाख ‘स्वाहा’

    एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा । ५५ वर्षका एक पुरुष फेसबुकमा एक युवतीको प्रेममा फस्छन् । सुरुवाती कुराकानी निकै छिटो अश्लील च्याट र भिडियोसम्म पुग्यो । त्यसपछि सुरु हुन्छ भिडियो कल । १३ दिन बित्न नपाउँदै प्रेमको कुरा चल्न थाल्यो…

    Read More
  • मुख्य समाचार

    चमेरा: खतरनाक भाइरसहरुको खानी !

    अनुहार हेर्दा मुसा जस्तो देखिने तर यथार्थ मुसा पनि हैन, पखेटा भएको उड्न सक्ने तर चरा पनि हैन ! संसारकै एक मात्र उड्न सक्ने विचित्रको स्तनधारी जीव हो चमेरा ।मानव सभ्यतामा चमेरालाई हेर्ने दृष्टिकोण खासै सकारात्मक छैन । अनगिन्ती कीरा फट्यांग्राहरु खाएर मानिसलाई गुण लगाउने, कैयौं फलफूल तथा खानेकुराहरुको विरुवामा परागसेचन गरेर भोकमरीबाट मानिसलाई जोगाउने…

    Read More
  • अपराध/दुर्घटना

    गणतन्त्रको नाममा लुटतन्त्र: घरभाडाको रकम बुझ्ने चितवनका सांसद-पोखरेल

    चितवन/ संघिय सासदहरुको कामप्रति ब्यापक असन्तुष्टिका स्वरहरु बढिरहेको बखतमा चितवनको एक जना चिप्ला र मिठ्ठा कुरा गरेर भोट खान पल्केका नेकपा चितवनका सचिव एवं चितवन क्षेत्र नम्बर २ का संघिय सासद कृष्ण भक्त पोखरेलले चुनावताका गरेका कुनैपनि बाचा कवोल र काम पुरा नगरेको भन्दै चुनावी क्षेत्रमा तिब्र जनआक्रोस बढ्न थालेको छ। चुनावी क्षेत्रका जनताहरु महामारीका…

    Read More
  • समाज

    संविधानसभा सदस्य सिग्देललाई मातृशोक

    संविधानसभाको सदस्य टुकराज सिग्देललाई मातृशोक परेको छ । सिग्देलको माता हुमकुमारी सिग्देलको यही जेठ १९ गते ९३ वर्षको उमेरमा मृत्यु भएको हो । १९८५ पुसमा जन्मनुभएको स्वर्गिय हुम कुमारी सिग्देलको १ छोरा सहित ६ जना छोरीहरु रहेका छन् । तनहुँ जिल्लाको भीमाद नगरपालिका वडा नं १ को वोमामा हिन्दु परम्परा अनुसार क्रियामा रहनु भएको संविधानसभाका…

    Read More
  • मुख्य समाचार

    उपत्यकामा जमिन बाँझो नराख्ने नीति

    काठमाडौं/काठमाडौँ र ललितपुर महानगरपालिकाले उपत्यकाका सबै नगरपालिकाको साझा समस्यालाई सम्बोधन गर्ने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारी गरिरहेका छन् । कोरोना भाइरस रोग (कोभिड–१९) बाट सिर्जित समस्याको समाधान गर्दै उत्पादन र रोजगारमूलक कार्यमा केन्द्रित हुने गरी दुवै महानगरपालिका आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारीमा जुटेका हुन् । खेतीयोग्य…

    Read More
  • मुख्य समाचार

    नाम लुकाएर समाज सेवामा बेलायती नवयुवराज

    एजेन्सी/बेलायती नवयुवराज विलियम विगतमा आफ्नो नाम गोप्य नै राखेर समाज सेवामा थिए । रोयल फाउन्डेशनले बनाएको साउट ८५२५८ नामक टेक्स्ट म्यासेजिङ हेल्पलाईनमार्फत सक्रिय २ हजार स्वयंसेवकमध्ये बिलियम एक हुन् । साउट ८५२५८ ले व्यक्तिगत समस्याका परेका मानिसलाई सहयोग उपलब्ध गराउँछ । आत्महत्याको सोच आएका, दुर्व्यवहारमा परेका, आफैेंले आफैंलाई हानी गर्ने अवस्थामा पुगेका, सामाजिक र पारिवारिक…

    Read More
  • अपराध/दुर्घटना

    रुकुम घटना : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

    जाजरकोट/पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा…

    Read More
  • मुख्य समाचार

    लक डाउनको कारण पानी समेत किनेर खान पाउँदैनन् एम्बुलेन्स चालक

    जनकपुरधाम/‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्या‍‍उँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो। लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक मन्सुर राईनले बताए।…

    Read More
  • मुख्य समाचार

    निरन्तरको लकडाउनले गर्दा खाद्यान्न र फलफूलको मूल्य उपभोक्ताको पहुँचबाहिर

    काठमाडौं/लकडाउनले दाल, चामल, मैदा, तेललगायत खाद्य सामाग्रीको मूल्य आकासिएको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । कतिपय बिक्रेताले लकडाउनलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो । लकडाउन जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका…

    Read More
  • अपराध/दुर्घटना

    जुवाडेहरुको अखडा बन्दै काठमाडौं

    जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुईरचार दिन हिरासतमा राख्छ । जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ । प्रहरीले पक्राउ गरेर…

    Read More