आदर्श साथी बनाउन आदर्श नारी कल्याण कोषको स्थापना
चितवन/सामुदायिक परोपकारी कार्य गर्ने उद्धेश्यले आर्दश नारी विकास केन्द्रले आर्दश नारी कल्याण कोषको स्थापना गरेको छ ।संस्थाको कार्यालय भरतपुरमा आज एक कार्यक्रमका बीच संस्थाले संस्थागसंस्थागत दिगो विकास संगै पारस्पारिक एकता कायम गर्न कल्याण कोष बनाएको हो । कोषमा संस्थाका आजिवन, साधरण सदस्य, कर्मचारी र आदर्श अभियानमा जोडिएका महिला हरु मात्र सदस्य बन्न पाउनेछन् । संस्थामा…
Read More
