शान्ती बार्ताको बाधक ओली सरकार : ओलीको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने ।
सुर्य बराल/२०७७, असार २१/चितवन नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका एक बरिष्ठ नेताले केपि शर्मा ओलीको सरकार रहेसम्म बार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । आज बिहान एक अज्ञात स्थलमा भण्डाफोर अभियानकर्मीसँग कुरा गर्दै ति नेताले भने, ‘ओली सरकारको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने छ ।’ भन्दै नेकपाका अन्य नेताहरु बार्ताको पक्षमा रहेपनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री…
Read More
