Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    क्वारेन्टिन बसेका महिलाहरुमाथि यौन दुव्यवहारका ६२४ घटना

    काठमाडौं/नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् । किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दैछौँः महानगर प्रमुख रेनु दाहाल

    भरतपुर,२४ असार/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र विकासको गतिमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दैै अगाडी बढ्ने बताउनुभएको छ । बुधबार पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारीलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा प्रशासनिक भवन तथा पुस्तकालय भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । भरतपुर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र डीएलपीआईको…

    Read More
  • मुख्य समाचार

    दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए स् नेकपाको संकटमा ‘आइसब्रेक’ ?

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो । ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी…

    Read More
  • मुख्य समाचार

    जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको…

    Read More
  • मुख्य समाचार

    परम्परा जस्तै बन्यो असारे विकास

    काठमाडौं/वर्षका ११ महिना गुजारेर आर्थिक वर्ष सकिन लाग्दा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति अहिले पनि घट्न सकेको छैन । स्थानीय शासन विज्ञहरूले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा असारे विकासलाई रोक्न सकिन्छ तर असार अन्तिम हुुँदा पनि छिटो छिटो काम गरेर बजेट सक्ने काम भइरहेको छ । स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम…

    Read More
  • मुख्य समाचार

    नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह

    चाँदनी हमाल/काठमाडौँ/असार २३ गते/आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभागले यही…

    Read More
  • मुख्य समाचार

    दलाई लामाको जन्मोत्सव सुटुक्क काठमाडौंमा

    काठमाडौं/नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए। कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना…

    Read More
  • मास्क नलगाई घरबाहिर ननिस्कन चितवन प्रशासनको निर्देशन, निस्किए प्रहरीले पक्राउ गर्ने ।

    चितवन/जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई अबदेखि चितवन प्रहरीले पक्राउ गर्ने भएको हो । अबदेखि मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत इश्वर सिंखडाले बताए । जरुरी कामबाहेक घरबाहिर ननिस्कने,…

    Read More
  • मुख्य समाचार

    कम हुँदै कोरोना त्रास

    बुटवल/कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ का विभिन्न जिल्लामा कोरोना आतङ्क कम हुँदै गएको छ । सङ्क्रमित निको भएर फर्किनेको सङ्ख्या पनि निरन्तर बढेकाले आतङ्क कम हुँदै गएको हो । बाँके, कपिलवस्तु, गुल्मीलगायत उच्च जोखिमका जिल्लामा निको भएर फर्किने बढेका छन् तर पश्चिम नवलपरासीमा सङ्क्रमण थपिएको छ । घर फर्किए तम्घास समाचारदाताका अनुसार गुल्मीमा…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली सेनाद्धारा गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

    वि वि श्रेष्ठ/चापाघाट–व्यास ५, तनहुँ  व्यास जयन्ती तथा गुरु पुर्णिमाको अवसरमा नेपाली सेनाद्धारा वृक्षारोपण कार्यक्रम गरिएको छ । श्री कालीभन्जन गण (ई) व्यास–५ चापाघाट को सहयोग र वडा कार्यलयको संयोजनमा वृक्षारोपण कार्यक्रम गरिएको वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यास नगरपालिका वडा न. ५ मा रहेको पृथ्वी राजमार्ग अन्र्तगत पर्ने चापाघाट मा वाटो विस्तार…

    Read More