Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण ‘हावादारी’

    प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४…

    Read More
  • मुख्य समाचार

    संक्रमितलाई पाइलैपिच्छे सास्ती!

    काठमाडौँ/भक्तपुर सूर्यविनायकका एक पुरुषलाई साउन २८ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह, उच्च रक्तचापका दीर्घरोगी हुनाले कोरोनाको कुनै लक्षण नभए पनि आत्तिए । अस्पतालको आइसोलेसनमा जान वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), स्वास्थ्य सेवा विभाग हुँदै मन्त्रालयका पदाधिकारीलाई गुहारे । तीन दिनपछि बल्ल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ठाउँ पाए । संक्रमण पुष्टि भएको…

    Read More
  • मुख्य समाचार

    कर्णाली आफैँभित्र भरिएको समृद्धिको एउटा ‘भकारी’ हो।

    📝शुक्रराज आचार्य कर्णाली प्रदेश भाौगोलिक रुपमा जति विकट छ प्राकृतिक सौर्न्दर्यका हिसाबले त्यति नै धनी छ । भौगोलिक विकटता र मानव विकास सुचाङ्कमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौर्न्दर्यले भरिएको छ । स्वर्गको एक टुक्राको रुपमा चिनिने रारा वास्तवमा अति सुन्दर एवम् रमणीय छ । स्वर्गकी अपसरा उपनामले समेत चिनिने रारा ताल पछिल्लो समय पर्यटकको…

    Read More
  • मुख्य समाचार

    श्रमिकबाट मोटो रकम असुल्ने डा. पाठकलाई कारबाही गर्ने चेतावनी

    काठमाडौं/ भदौ १३ /कोराना कहरको फाईदा उठाउदै श्रमिकबाट मोटो रकम असुल्ने डाक्टर अनिरुद्र पाठकलाई नेत्र बिक्रम चन्द बिप्लब निकट मोर्चाले कार्बाही गर्ने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनप्रगतिशील मोर्चा साउदी अरबले साउदीमा कोरोना भाईरसका कारण समस्यामा परेका श्रमजीवीहरुलाई उद्धार गर्ने नाममा चर्को दलालीकरण गर्ने डा पाठक लगाएतका दलालहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो…

    Read More
  • आजका दिनमा चितवनले चाल्नु पर्ने अत्यावश्यक कदम : मेरो सुझाव मेरै शब्दमा

    अटोम्याटिक पिसिआर मेशिन नै आजको आवश्यकता हो भने ७ वटा पालिकाहरु, उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, लायन्स, लियो, रोटरी, युथ क्लब, दियालो क्लब, तरुण दल, युथ फोर्स र वाइसियल आदी इत्यादी सबैले एक एक वटा अटोम्याटिक पिसिआर मेशिन किनिदिएर रियजेन्टको जिम्मा लिइ दिएर सबै चितवन बासिको पिसिआर चेक गरेर ढुक्क भएर बसौं । कि…

    Read More
  • अपराध/दुर्घटना

    विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जना रंगे हात पक्राऊ।

    चितवन/भदौं१२/चितवन प्रहरीले विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जनालाई रंगे हात पक्राऊ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका सोही विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप…

    Read More
  • मुख्य समाचार

    खोप परीक्षणको अन्तिम चरणमा नेपाल

    काठमाडौँ/विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन ९डब्लूूएचओ०को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र…

    Read More
  • मुख्य समाचार

    काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

    काठमाडौं/नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । अहिले देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ भने केही जिल्लामा आवतजावत बन्द गरिएको छ ।…

    Read More
  • मुख्य समाचार

    जोखिममा महानगरका सरसफाइ कर्मचारी

    काठमाडौँ/सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ । जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् । फोहोरबाट पुनः प्रयोग हुन सक्ने कवाड वस्तु छुट्याउने काम गरेर जीविका चलाइरहनुभएकी माया तामाङले कोरोना भाइरस महामारीका बीच यस क्षेत्रमा काम…

    Read More
  • मुख्य समाचार

    जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ, फैलिँदै कोरोना

    काठमाडौं/सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारी र व्यवस्थित…

    Read More