Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    उन्मुक्तिले बढदैं बलात्कारीको मनोबल, समाज दुर्गन्धीत बन्दै

    सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । धनुषामा बलात्कारका १० घटनाका १५ प्रतिवादीमध्ये १४ पक्राउ परेका छन् भने एकजना फरार छन् । महोत्तरीमा भएका…

    Read More
  • मुख्य समाचार

    आज बाट लामो दुरीका सवारी साधन र आन्तरिक हवाइ उडान सञ्चालन हुने।

    चितवन/चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहका आन्तरिक उडान र लामो दुरीका सवारी साधनहरु आज असोज १ गतेबाट सञ्चालनमा आएका छन्। आज बिहानैदेखि विश्वकर्माको पूजा गरी व्यवसायिहरुले आ आफ्ना सवारी साधन सञ्चालनमा ल्याएका हुन्। यातायात लगाएत बजार र आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो। सरकारले मापदण्ड र सर्तसहित लामो…

    Read More
  • मुख्य समाचार

    कोरोनाका कारण गर्भवती महिलालाई दुःखैदुःख

    काठमाडौँ/कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    यात्रा ग्रुप भरतपुरद्वारा आमाको माया छात्रावासलाई खाद्यान्न सामग्री सहयोग

    चितवन/कोरोना कहरकाबीच यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिवार भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको ग्रुपका ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए । उनका अनुसार छात्रावासलाई १५ हजार रूपैयाँ बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामग्रीहरु सहयोग गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    बाढीपहिरोको कहालीलाग्दो शृंखला, मुख्य कारण जथाभावी खनिएका सडक

    काठमाडौँ/यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य कारण नै अव्यवस्थित रुपमा निर्माण गरिएका ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोको मुख्य कारण भएको भूगर्भविद्ले बताएका छन् । यस वर्षको मनसुन…

    Read More
  • मुख्य समाचार

    स्पन्दनको त्यो क्रमिकता !

    रातको त्यो निष्पट अन्धकारमा शान्तिको खोजी गर्नेहरु सफल कदापी हुन सक्दैन, त्यो असंख्य भीडमा हराउनु आम भएता पनि खास हुन सक्दैन । यहि शितलता खोज्नेहरुको कमी नभएको सन्र्दभमा जीवनको सार खोज्ने मुर्खता कमैले गर्लान, यहि प्रक्रियामा संसार चलिरहेको छ र चलिरहनेछ । सुस्केराको गति निरन्तर वढिरहेपनि यसको क्रम रोकिन सकेन । लाग्दथ्यो, जीवन आफैमा वोझ…

    Read More
  • मुख्य समाचार

    छ लाखभन्दा बढी नेपाली फर्किने, स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

    कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार ९स्वदेश वा विदेश०मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा…

    Read More
  • मुख्य समाचार

    दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

    मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले…

    Read More
  • चितवन सेरोफेरो

    तनहुँमा पनि २२ औ स्मृति दिवस मनाईयो ।

    नेपाल कम्युनिष्ट पार्टी तनहुँले जनयुद्धका महान शहीदहरु क. सुरेश वाग्ले(वासु) र क. भीमसेन पोख्रेल (वैरागी)को सम्झनामा २२ औ स्मृति दिवस मनाईयो । नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको स्मृति दिवसको प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एवं तनहुँ जिल्लाका सहईन्चार्ज प्रतापलाल श्रेष्ठ रहनुभएको थियो । कार्यक्रमको वारेमा प्रदेश सदस्य अतिन्द्रकेशरी न्यापानेले…

    Read More
  • मुख्य समाचार

    लकडाउन भुत्ते हतियार हो, अन्त्य गरौँ

    यत्रो नोक्सान भइसक्यो के अव लकडाउन पुगेन रु शिक्षा, स्वास्थ्य, अर्थ, उद्योग, बाणिज्य, सामाजिक रितिरिवाज, संस्कृति, व्यावसाय, ब्यक्तित्व विकास, पर्यटन, मनोरञ्जनलगायत सारा क्षेत्र चौपट भइसक्यो, न्युन आयवाला मानिस भोकभोकै परेर रुवासी गर्न थालिसके अझै लकडाउन गर्न किन नपुगेको रु तर प्रश्न गर्नेहरु नै लकडाउन खोल्न व्यवहारिक रुपमा तयार भएको देखिदैन, बरु लकडाउन बढाउँदै लैजान उक्साइरहेका…

    Read More