Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    शंकर ग्रुपको अर्को बदमासी: निर्माणाधीन हिल्टन होटलको बलमिचाइ,कारबाहीमा परेकोलाई सम्मान

    काठमाडौं/शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै आइरहेको छ । जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । यो डन्डी गुणस्तरहीन प्रमाणित भई कारबाहीमा परिसकेको छ । होटलले निर्माण…

    Read More
  • चितवन सेरोफेरो

    कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

    भरतपुर, ४ असोज/मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै…

    Read More
  • मुख्य समाचार

    नेपाल फेरी अल्प विकसित देशमै, विकासोन्मुखमा जान ‘कोभिड बाधक’

    काठमाडौं/सन् २०२२ भित्र देशलाई अल्प विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्न सरकार जोडतोडले लागेको थियो। बीचमा विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले त्यो लक्ष्य प्राप्त गर्न जोखिम बढाएको प्रधानमन्त्रीको ठम्याइ छ। राष्ट्रसंघीय महासभाको एउटा सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कोभिड–१९ का कारण उत्पन्न वर्तमान स्वास्थ्य समस्याले कठिनतासाथ हासिल उपलब्धिलाई जोखिममा पारेको छ।’ प्रधानमन्त्री…

    Read More
  • मुख्य समाचार

    लकडाउन नगर्ने मनस्थितिमा सरकार

    कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी…

    Read More
  • अपराध/दुर्घटना

    निर्दोष सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

    निर्दोष सर्वसाधारणमाथि जबरजस्ती बल प्रयोग गर्ने र अमानवीय व्यवहार देखाउने प्रहरीलाई कारबाही गरिने भएको छ। बिनाकारण प्रहरीले सर्वसाधारणमाथि हातपात गरेपछि प्रहरीको सर्वत्र आलोचना हुन थालेसँगै प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको हो। हातपात गर्ने प्रहरी र कमान्डलाई कारबाही गर्नका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा छानबिन टोली गठन भएको छ। टोलीले…

    Read More
  • मुख्य समाचार

    असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान सुचारु हुने

    काठमाडौं/असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो। वायुसेवा संचालकहरूले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न…

    Read More
  • मुख्य समाचार

    धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्

    काठमाडौं/आज असोज ३ । अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाउने निर्णय गरेको हो । संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि धेरै कानुन बनेका छन् । तर, कानुनको…

    Read More
  • मुख्य समाचार

    संविधान कार्यान्वयनमा बाधा, तीनै सरकारबीचको खटपट

      प्रदेश र स्थानीय तहका सरकार संघ सरकारका परिपूरक हुन्। यी तीनै सरकार परस्परमा मिले मात्र राज्य बलियो बन्छ। आम सर्वसाधारणले सरकारको प्रत्याभूति गर्न सक्छन्। मुलुक तीन तहमा बाँडिएको तीन वर्ष पुग्नै लाग्दा पनि आपसमा पर्याप्त समन्वय भने भएको छैन। नयाँ संविधानको व्यवस्था अनुसार बनेका तीनै तहका सरकार अहिले तीनतिर फर्र्किएका छन्। संघ, प्रदेश र…

    Read More
  • राजनीति

    निष्ठाका नायक गणेशमान

    विनोद न्यौपाने/कोर्राको वर्षाले मेरो सहनशक्ति समाप्त भयो। म बेहोस भएँ। कैदखानाका एक सुरक्षा सैनिकले बताएअनुसार त्यसबेला मलाईजस्तै कोर्रा बर्साएको भए कुनै पनि मानिस बाँच्न सक्दैनथ्यो, तर म बाँचें। सुरक्षाकर्मीका अनुसार मलाई कोर्रा बर्साउँदा म चिच्याइरहेको थिएँ। पछि आवाज आएन, एक किसिमले म बेहोस भइसकेको थिएँ। बेहोस हुनुअघि मलाई ६ सय तीन कोर्रा लगाइसकिएको थियो। बेहोस…

    Read More
  • मुख्य समाचार

    क्वारेन्टाइनमा आत्महत्या गर्ने बढे

    सरकारले कोरोना संक्रमितको आशंकामा देशभर निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका १५ जनाले आत्महत्या गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमण नेपाल प्रवेश गरेपछि क्वारेन्टाइन निर्माण गरिएको थियो । खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले क्वारेन्टाइनमा नै बस्दा आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । क्वारेन्टाइनमा बस्दै आएकाहरुले त्यहाँको बासस्थानको अवस्था तथा कोरोना संक्रमण पुष्टि…

    Read More