एसओएसका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण
चितवन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनले एसओएस बालग्रामका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । प्रहरीसँग एक दिन कार्यक्रम अन्तरगत उनीहरुलाई साइबर सुरक्षा सम्बन्धि प्रशिक्षण दिइएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सहभागी विद्यार्थीहरुलाई स्वागत गर्दै २१औँ शताब्दीमा विद्यार्थीको भूमिका, सामाजिक उत्तरदायित्व, नागरिकहरुको कर्तव्य…
Read More