| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं : मन्त्री पोखरेल

    भक्तपुर/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गर्नुभएको छ । शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो । अनुगमनपछि सञ्चारकर्मीसँग कुरा…

    Read More
  • अपराध/दुर्घटना

    निजी विद्यालयको सिन्डिकेट : अभिभावकमाथि चरम शोषण

    देशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ । जसकारण अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् । देशभर भन्डै ६ हजा निजी विद्यालय छन् । उनीहरुले शैक्षिक सामग्री, लाइब्ररी, ट्युसन फी, प्राथमिक उपचार, खेलकुद, छात्रवृत्ति कोष, कम्प्युटरलगायतका शीर्षकमा रकम असुल्दै आएका छन्…

    Read More
  • मुख्य समाचार

    चिकित्सा शिक्षा मन्त्रालय मातहत

    रूबी रौनियार/काठमाडौं /राष्ट्रिय शिक्षा नीति, २०७६ ले चिकित्सा शिक्षालाई विश्वविद्यालय मातहतबाट हटाउँदै समन्वयको जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ भने चिकित्सा शिक्षा आयोगको नियमन, नेतृत्व र निर्देशनमा गुणस्तर कायम गर्ने व्यवस्था गरेको छ। यससँगै विश्वविद्यालयले दिँदै आएको सम्बन्धन विश्वविद्यालय अनुदान आयोगको पूर्वस्वीकृतिमा मात्रै दिने व्यवस्था सो नीतिमा गरिएको छ। नीतिको बुँदा नम्बर १०.१७.१ मा उल्लेख भएअनुसार…

    Read More
  • चितवन सेरोफेरो

    रामपुरको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिधार्थीको भोटेताल्चा

    चितवनको रामपुरमा रहेको कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बिद्यार्थी सङगठनहरु भोटेताल्चा लगाईदिएपछी प्रशासकीय काम कारबाही ठप्प भएको छ । कृषि संकायले सार्वजनिक गरेको सुचनामा बिद्यार्थी मर्कामा पर्ने गरी प्रवेश परिक्षाको मुल्य निर्धारण गरेकाले तिन बिद्यार्थी सङगठनले संयुक्त बिज्ञप्ति मार्फत ताल्चा लगाईदिएका हुन । अनेरास्ववियुका अध्यक्ष सन्तोष खतिवडा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विवेक पौडेल र नेविसंघका सभापति…

    Read More
  • चितवन सेरोफेरो

    प्रसिद्ध धार्मिकस्थल देवघाटमा कन्या गुरुकुल सञ्चालनआउदैं : जारी महायज्ञबाट आइतबारसम्म करिब १३ लाख संकलन

    चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटमा समावेशी कन्या गुरुकुल निर्माण गर्नको लागि भरतपुरमा शुरु भएको धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञमा आइतबार तेस्रो दिन भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । आइतबारसम्म आइपुग्दा महायज्ञमा १२ लाख ७० हजार २२३ रुपैयाँ संकलन भएको महायज्ञ मूल समितिका सहसचिव उद्धव सञ्जेलले जानकारी दिए । महायज्ञमा दानवीरहरु आउने क्रम जारी रहेको…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल प्रकरण थप शंकास्पद बन्दै

    सुर्य बराल । चितवन । चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले बिशेष सुचनाको अधारमा पेस्तोल फेला पारेको प्रकरण थप शंकाष्पद बन्दै गएको छ । गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली…

    Read More
  • चितवन सेरोफेरो

    मेडिकल माफियाहरुको बिरुद्ध चितवनमा विद्यार्थीको बृहत प्रदर्शन

    चितवन/चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा आज विद्यार्थी तथा अभिभावकहरुले मेडिकल माफियाहरुको बिरुद्ध बृहत प्रर्दशन गरेका छन् । मेडिकल कलेजहरूले अभिभावक तथा बिधार्थीहरुबाट जर्बजस्ती गैरकानुनी रुपमा उठाएको शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक, जिल्लाका अन्य बिधार्थीहरु तथा नागरिक समाजको समेत सहभागितामा चितवनमा प्रदर्शन गरिएको हो। चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा अभिभावक र नागरिक…

    Read More
  • चितवन सेरोफेरो

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने : सभापति रावल

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने राष्टिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले बताएकी छन् । आज बालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा तनाव ब्यबस्थापन बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन्। योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माध्यमिक बिद्यालयले गरेको योगदान अविस्मरणिय रहेको रावलको भनाई…

    Read More
  • चितवन सेरोफेरो

    वालकुमारी मा.बि.को स्वर्ण महोत्सबको अवसरमा जेष्ठ नागरिकलाई सम्मानित

    चितवन/वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज शुक्रबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले कार्यक्रममा वालकुमारी माध्यामिक बिद्यालय देशकै नमुना बिद्यालय भएको बताए । जेष्ठ नारिक सम्मान कार्यक्रमको उद्घाटन गर्दे सांसद पोखरेलले वालकुमारी माध्यमिक विद्यालयले पुरानो शाख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए…

    Read More
  • चितवन सेरोफेरो

    कानुनको ज्ञान नहुदाँ चेपाङहरु फसेका छन–सरोकारवाला

    ४ मंसिर, राप्ती । प्रचलित ऐन, कानुनको बारेमा पर्याप्त ज्ञान नहुदाँ सिमान्तकृत चेपाङ समुदायका मानिसहरु फस्ने गरेका छन । बुधबार राप्ती नगरपालिकाको वडा नं. ३ धमिलीमा आयोजित समुदाय साझेदारी प्रहरी तथा सरकारी वकिलसँग समुदाय कार्यक्रममा गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा पर्याप्त कानुनसम्बन्धि ज्ञानको अभाव रहेको औल्याइएको हो । नेपाल चेपाङ संघ राप्तीका उपाध्यक्ष प्रेम…

    Read More