Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अबैध तस्करी नियन्त्रण गर

    शासन फेरियो, ब्यवस्था फेरियो, सत्ता बद्लियो, सरकार फेरियो शासक, प्रशासक, प्रहरी र कर्मचारीहरु फेरिए तर पनि देशमा अझै कुनै परिवर्तन आउन सकेको छैन । नेता तथा कर्मचारीतन्त्र र प्रहरी प्रशासनका मान्छेहरुको साेंच, चिन्तन, कार्यशैली र ब्यवहार फेरिन सकेको छैन । देशभर अहिले पनि भष्ट्रचार बढि नै रहेको छ । तस्करी अझै झन बढिरहेको छ ।…

    Read More
  • ट्याक्टर सहितको अवैध काठ प्रहरी नियन्त्रणमा

    फाईल फोटो चितवन÷भरतपुर महानगरपालिकाको वनको रुपमा रहेको नारायणगढको नगरवनबाट काठ कटान गरी स–मिल तिर लैजादै गरेको अवस्थामा प्रहरीले ट्याक्टर सहितको अवैद्य काठ बरामद गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढको सादा पोशाकका गस्ती टोलीले उनीहरुलाई भरतपुर–३ बाह्घरे बाट गत शनिबार राती पक्राउ गरेको हो । बाह्घरे हरियाली टोलबाट लंकुतिर लैजादै गरेको अवस्थामा प्रहरीले रातको ८ः३०…

    Read More
  • रिसेल फोटोकपी मेसिन तस्करी गर्नेहरु बिच आपस मै पोल खोलाखोल

    चितवन÷ तेश्रो मुलुकमा उत्पादित रिसेल फोटोकपी मेसिन तथा प्रिन्टरको तस्करी गर्ने तस्करहरु बिच आपसमै पोल खोलाखोल हँुदा यस कार्यमा संलग्न एक जना राजस्वको फन्दामा परेका छन् । पर्सा जिल्ला भिश्वा गाउँपालिका घर भई शिवशक्ति आईकन प्रा.लि.को नाममा फोटोकपी तथा प्रिन्टर सप्लाई गर्ने कृष्ण प्रसाद कानु क्षेत्रिय राजस्व कार्यालय पथलैयाको फन्दामा परेका हुन् । ३ करोड…

    Read More
  • भरतपुर महानगरपालिकामा गोली चल्यो , स्थिती तनावग्रस्त

    चितवन , ९ साउन । चितवनको भरतपुर महानगरपालिका बुधबार तनावग्रस्त भएको छ । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले हिजो मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । महानगरले मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरी बिच झडप हुँदा राजमार्गमा तनाव भएको हो…

    Read More
  • बदनाम हवल्दार यादवको अशुली आतंक बढदै

      बारा । बाराका एसपी मिरा चौधरीलाई गुम्राहमा राखी यहाँको खजानी नाकाबाट मरिचको तस्करी भयंकर रूपमा सुरु भएको छ । स्थानीय तस्करहरूले खजानी नाकास्थित प्रहरी चौकीका असई लालबाबु राय यादव (संघीय प्रहरी इकाई कार्यालय जनकपुर) लाई समेत प्रयोग गरी मरीचको लाइन निर्वाध रूपमा खोलेका हुन् । खजानी नाकाबाट केही महिनायता सुभाष कुशवाह र लालबाबु यादवले…

    Read More
  • डा केसीको समर्थनमा चितवन भरतपपुरको चौंविसकोठीमा मौन अनसन

    चितवन, ०७ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १५औँ पटक अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीको समर्थनमा चितवनमा समेत रिले मौन अनसन सुरु गरिएको छ । अनसनरत डाक्टर केसीको जीवन रक्षार्थ बसिएको एक दिवसिय मौन अनसनमा शुभेच्छुक संघसंस्था एवम् नागरिक समाजको सहभागिता रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको रिले मौन अनसनमा चार घण्टाका…

    Read More
  • नेपाल तरुण दल चितवनद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र

    चितवन , ६ साउन । नेपाल तरुण दल जिल्ला कार्यसमिती चितवनले डा । गोविन्द केसीको समर्थनमा काठमाडौमा शनिबार निकालेको जुलुसमा प्रहरीले अत्याधिक दमनको गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलका कार्यकर्ताले डा। गोविन्द केसीको माग पूरा गर्नुपर्ने, चर्को मूल्य वृद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा…

    Read More
  • चितवनमा चोरी गरेर फरार भएका भारतीय नागरिक झारखड प्रहरीको नियन्त्रणमा ।

    चितवन , ०६ श्रावण । चितवन प्रहरीले जिल्लालाई स्वच्छ र भयरहित बनाउने उद्देश्यका साथ सुरुवात गरिएको ९थ्री एस अप्रेसन० प्रभावकारी बन्दै गएको छ । प्रहरीले झन्डै एक महिनाको अगाडि अर्थात असार ९ गते चितवनको ब्यस्त शहर नारायणगढस्थित सुमित पौडेलले सञ्चालन गरेको मोबाईल पसलमा चोरी गर्ने सबै अभियुक्तहरूलाई भारतीय प्रहरीको सहयोगमा महिना दिन नबित्दै गिरफ्तार गर्न…

    Read More
  • चोरका अनेक दाउ स् मिटर बाइपास गरी बिद्युत चोरी गर्ने २१ जना पक्राउ ।

    चितवन , ३ श्रावण । नेपाल बिद्युत प्राधिकरण रत्ननगर शाखाले बिद्युत चोरी नियन्त्रण एवं चुहावटलाई नियन्त्रणमा लिन सशक्तरुपमास लागिपरेका छन् । प्राधिकरणले बिद्युत लाईन वाईपास गरी विद्युत चोरी गर्ने २१ जना ग्राहकलाई समेत कार्वाही गरेकोे जनाएको छ । केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवका अनुसार मिटर बाइपास गर्ने ७ सय ४५ जना ग्राहकमध्य २१ जना ग्राहकलाइ…

    Read More
  • पहिरोको जोखिममा परेका ४५ बस्तीहरु सुरक्षित स्थानमा स्थानान्तरण

    चितवन। मुग्लिङ्ग नारायणगढ सडक सुधारको क्रममा पहिरोको जोखिममा परेका बस्तीहरु लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सडकखण्ड सुधारको क्रममा पहाड काटेर बाटो चाक्लो बनाउँदा पहिरो खसेर बस्तीलाई खतरा हुने ठाउँमा घरहरु हटाइएको हो । पहिरोको उच्च जोखिममा रहेका सडक किनारका ४५ वटा घरहरुलाई मुआब्जा दिएर उनीहरुलाई सुरक्षित ठाउँमा सर्न लगाइएको नारायणगढ मुग्लिङ सडक सुधार…

    Read More