Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

      भद्रपुर – कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ…

    Read More
  • नेपालको नदीमा एकलौटी संरचना बनाएको भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार

      काठमाडौँ – कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ । सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति ९जेसीडब्लूआर० बैठक गत…

    Read More
  • चिनीको मूल्य बढाउन व्यवसायीको चलखेल सुरु ।

      काठमाडौं – व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो । उनीहरुले आफ्नो लागतमा ९कारखाना मूल्य० प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिया योजना आयोग, अर्थ…

    Read More
  • भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त !

      ‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो । समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यसको पछाडिका कारण यसले दिने त्यो साहस थियो जसमार्फत एक समान्य पत्रकार शक्तिशाली मानिसहरूलाई चुनौती दिन सक्थ्यो । एक युवा पत्रकारको…

    Read More
  • चितवन महोत्सवमा दर्शकको भिड बढदैं ।

    चितवन, पुस २९– चितवन महोत्सवको पाँचौं दिन आज (आइतबार) ३५ हजार दर्शकले अवलोकन गरेका छन् । भोलि (सोमबार) र पर्सी मंगलबार पनि अवलोकनकर्ताको चाप अत्याधिक बढ्ने अनुमान गरिएको छ । माघे संक्रान्ती मेला भर्न देवघाट आउनेहरुले चितवन महोत्सव अवलोकन गर्ने हुँदा चाप बढ्न सक्ने अनुमान गरिएको छ । हिजो चौथो दिन शनिबार एकैदिन ५२ हजारले…

    Read More
  • कंञ्चनवस्तीमा भलिवलको रौनक सुरु, प्रदेश सांसद महतोले गरे उद्घाटन

    शिव शर्मा चितवन, पुष २९ । भरतपुर–२१ कंञ्चनवस्ती पार्वतीपुरमा कंञ्चन चौथो खुल्ला पुरुष नक–आउट भलिवल प्रतियोगिता सुरु भएको छ । कंञ्चन समाज विकास परिषद्को आयोजनामा आज (आइतवार)देखि सुरु भएको प्रतियोगिताको प्रदेश न ३ का सांसद रामलाल महतोले उद्घाटन गरे । उद्घाटन गर्दै सांसद महतोले खेलकुदको विकास गर्न बिद्यालय स्तर बाटै प्रयास थालिनुपर्ने बताए । खेलकुद…

    Read More
  • मन्त्रीले कुटेपछि पत्रकारमाझ धुरुधुरु रोए सचिब (भिडियो)

          काठमाडौं÷ आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाले पत्रकारमाझ धुरुधुरु रुदै भने । सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्री यादबले झापड हानेको बताइएको छ । कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा…

    Read More
  • म यदी यो देशको कार्यकारी राष्ट्र्प्रमुख भएमा ?

    देशका आम जनताको साथ लिई उनीहरुकै सपथ खाई निम्न कार्यहरु गर्थे । देशका मुख्य दलसहित प्राय : दलका करिब ५ दर्जन नेता तथा ५०० जना कार्यकर्तालाई १ बर्षदेखि आजिवन कारावासको सजाँय दिन्थे । अहिले भएका सचिवस्तर देखि अधिकृतसम्म ५०० जनालाई कर्तुत हेरी जेल सँजाय । २५ प्रतिशत राखी ७५ प्रतिशत कर्मचारीलाई अवकाश दिन्थे । प्रहरीका…

    Read More
  • रुपन्देहीमा प्रहरीले चलाएको गोली लागी एकको मृत्यु

    बुटवल,२९ पुस । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ। गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० हृदय थापाले जानकारी दिए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै…

    Read More
  • खतरा देखेर चीनले गर्यो चर्चहरु बन्द

      २०७५ पौष २९ आइतबार /एजेन्सी / काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिबिधि बन्द गर्यो । जसको चर्चा अन्तराष्टियरुपमै भइरहेको छ । तर नेपालको आँखा कहिले खुल्ने रु आम नागरिकले प्रश्न उठाएकाछन् । नेपालमा पनि इसाईकरण तिब्ररुपले बढेको छ । इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखेर…

    Read More