दाइजो विरोधी अभियानमा मुस्लिम महिलाहरु एकजुट हुँदै
पौष २, काठमाडौं । ‘इस्लाम धर्ममा दाइजो भन्ने कुरा छदैँछैन, इस्लामी निकाह ९विहे० मा त केटीको सुरक्षाका लागि उल्टै केटा पक्षले केटी पक्षलाई महर ९जग्गा, नगद सम्पति० दिनुपर्छ’, मुस्लिम युुवती जेलीशा सुमनले भनिन्, ‘तर पछिल्लो समय अरु समुदाय र जातिमा चलेको दाइजो हाम्रो समुदायमा पनि लेनदेन भइरहेको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ…
Read More




