म यदी यो देशको कार्यकारी राष्ट्र्प्रमुख भएमा ?

देशका आम जनताको साथ लिई उनीहरुकै सपथ खाई निम्न कार्यहरु गर्थे ।
देशका मुख्य दलसहित प्राय : दलका करिब ५ दर्जन नेता तथा ५०० जना कार्यकर्तालाई १ बर्षदेखि आजिवन कारावासको सजाँय दिन्थे ।
अहिले भएका सचिवस्तर देखि अधिकृतसम्म ५०० जनालाई कर्तुत हेरी जेल सँजाय । २५ प्रतिशत राखी ७५ प्रतिशत कर्मचारीलाई अवकाश दिन्थे ।
प्रहरीका एसपी माथीका १०० जनालाई जेल र ९० प्रतिशत प्रहरीलाई अवकास दिन्थे । हाल जेलमा रहेका ६० प्रतिशत कैदी, बन्दीलाई केश हेरी रिहा गरिदिन्थे, किनकी उनीहरु बास्तविक अपराधी होईनन्, अपराधी बनाईएका हुन् ।
७५ प्रतिशत न्यायधिशहरुलाई अवकास र उनीहरुको सम्पति छानविन गरी जफत गरिदिन्थे । आवश्यक्ता अनुसार जेल हाल्थे ।
ठुला मिडीया र वकिल, प्राध्यापक, पत्रकार र अन्य एकदर्जन पेशामा रहेका सयौको सम्पति छानविन गरी देशको ढुकुटी भर्ने काम गर्थे ।
सेनाको सँख्या ५० प्रतिशत घटाउन शुरु गर्थे, सेनालाई बिकास, सिमा सुरक्षा र आन्तरिक सुरक्षा ब्यवस्थापनमा लगाउथे ।
देशमा रहेका ९५ प्रतिशत एनजिओ आईएनजिओ बन्द गराई तिनीहरुको सम्पति राष्ट्र्को नाममा ल्याउथे ।
०७ साल यताका सबै राजनितीक दलका नेता र ज्ञानेन्द्रको साथै पुर्ब राजपरिवारको नाममा रहेका सम्पती र राजनितीक दल, सरकारी कर्मचारी अवकासप्राप्त सेना प्रहरी सबैको श्रोत नखुलेका सम्पतिलाई १० देखि २५ उनैलाई दिई बाँकी सबै राष्ट्र्को खातामा हाल्न लगाउथे ।
बिदेश पलाएन भएका सबै सम्पति र नागरिकलाई नेपाल झिकाई देश निर्माणमा लगाउन निर्देशन दिन्थे ।
करछली गरी कमाएका ब्यापारीहरुलाई ५० प्रतिशत रकम सरकारलाई बुझाएमा छुट अन्यथा कार्बाही र करछली गरेको भन्दा १० गुणबढी जरिवाना लगाउथे ।
सबै निजी स्वास्थ्य सस्ँथा र स्कुललाई सरकारीकरण गरी देशभित्र स्वास्थ्यसेवा र सबैतहका शिक्षा आमरुपमा निशुल्क गरिदिन्थे ।
जघन्य हत्या, बलत्कार, लागुऔंषध कारोबारी, हतियार लगाएतका तस्करी गर्नेहरुमिसावट, देशको गोप्य सुचना चुहाउने, देशद्रोही कार्य गर्नेहरुलाई आजीवन कारावासको सजाय गरिदिन्थे ।
उत्पादनका क्षेत्रमा काम गर्नेलाई डब्बल नाफा वा तलबको ब्यबस्था गरिदिन्थे ।
बैज्ञानिक र नयाँ प्रबिधी आबिस्कार गर्नेलाई जिवनभर राज्यको सम्मान र आवास,तथा पूण पेन्सनको ब्यबस्था गरिदिन्थे ।
नेपालमा आई चिनबिरुद्ध, भारतबिरुद्ध षडयन्त्र गर्ने बिदेशीलाई देश निकाला गरिदिन्थे ।
प्रत्येक निर्माण र बिकासको काममा स्वदेशी निजी क्षेत्रको ३० प्रतिशत सरकारको ४० प्रतिशत र जनताको ३० प्रतिशतको लगानी निती लागु गर्थे ।
भारत र चिनसँग मित्रवत ब्यबहार र भाईचारा सम्बन्ध राख्ने कामलाई नयाँ शिराबाट अगाडी बढाउथे ।
खुल्ला सिमा बन्द गरिदिन्थे, साथै चिनतिर १० र भारत तिर २० वटा नाका मात्र सञ्चालन गर्थे ।
१० बर्षमा करिब १५ हजार मेघावाट बिजुली उत्पादन गर्न लगाउथे ।

१० बर्षमै नेपालललाई बिश्वको नमुना देश बनाँउथे ।
त्यसपछी बल्ल अवस्था हेरी जेलमा राखेकालाई छाडीदिने प्रक्रिया शुरु गर्थे ।
यस बिषयमा कसैलाई केही भन्नु छ ? छ भने भनौं । यो देशलाई एउटा सच्चा देशभक्त जो असल तानाशाह होस, उ सँग एउटै लक्ष्य होस देश बनाउने, नयाँ ईतिहास रच्ने । आज उसैको खाँचो छ । त्यसैले, म भन्ने पात्र तपाई हामी भित्र छ । त्यो भविश्यको गर्भमा छ । मात्र प्रस्फुटित नभएको हो । तपाई हाम्रो हो यो देशलाई समृद्ध बनाउन अनि सारा नेपालीलाई सम्पन्न र सुखि बनाउन आ आफ्नो ठाँउबाट लागीपरौं राष्ट्र्यि जागरण पैदा गर्न लागीपरौं । राम्रो लागे शेयर गरौं, हेरेपछी कमेन्ट गर्न नछोडौं । बिचार निर्माण यँहिबाट शुरु गरौं । जय जय देश १ जय जय जय जनता १११