फेमिली पिस एसोसियसनको शुभारम्भ हुँदैं
फेमिली पिस एसोसियसन नेपालको शुभारम्भ भोली शनिबार चितवनबाट हुने भएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा फेमिली पिस एसोसियसन नेपाल उदघाटन समितीका संयोजक प्रा.डा. होम ब. बस्नेतले सो कुराको जानकारी दिएका हुन् । सम्मेलन भोली शनिबार बि.पि. कोईराला क्यान्सर अस्पताल भरतपुरको सभाहलमा विहान ११ बजे गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । आर्दश परिवार…
Read More
