Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेपालमा नाकाबन्दि लगाउने मोदीको नागरिक अभिनन्दनको विरोधमा बुद्धिजीवीहरु

    काठमाडौं /भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणका क्रममा गरिन लागेको नाकाबन्दिको बिरोधमा देशका बुद्धिजीवीहरु खुल्ला रुपमै देखिएका छन् । मोदीको नेपाल भ्रमणको दिन नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, परराष्ट्रविद् र सरोकारवालासँग छुट्टाछुट्टै छलफल गरेका थिए । बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले केही दिनमै हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग…

    Read More
  • खुट्टा नकमाई काम गर्न प्रदेश नं. ३ का गृहमन्त्री जम्मरकट्टेलको निर्देशन

    चितवन । प्रदेश नंं ३ का गृहमन्त्री शालिकराम जम्मरकट्टेलले नयाँ राजनीतिक व्यवस्थालाइ स्थायित्व दिन सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुरमा आयोजित प्रदेश नंं ३ को बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जम्मरकट्टेलले अहिलेको राजनीतिक व्यवस्थाको पक्षमा अलि दरो भएर उभिनुपर्नेमा जोड दिनुभयो । अहिलेको व्यवस्था ख्याल ख्यालमा आएको होईन ,उहाँले भन्नुभयो ,“ठुलो…

    Read More
  • मजदूरलाई बन्दुक देखाएर शान्ति नआउने क्रान्तिकारीका अध्यक्ष झाँक्रीको दाबी

    काठमाडौँ, २५ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले श्रम ऐन २०७४ ले मजदूरहरुमाथि उत्पीडन गरेको भन्दै खारेजीको माग गरेको छ । रोजगारदाता कम्पनीहरुलाई एकाधिकारवादी बन्न प्रेरित गर्दै ‘हायर एण्ड फायर’ र ‘नो वर्क नो पे’ मार्फत मजदूरहरुको लोकतान्त्रिक अधिकार कुण्ठित गरेको भन्दै महासंघले श्रम ऐन खारेजको माग गरेको हो । नेपाल कम्युनिस्ट पार्टी…

    Read More
  • ठेकेदारको लापरबाहीको कारण स्वास्थ्य चौकीको भवन निर्माण अलपत्र

      चितवन, २५ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाको पहाडी गाउँ लोथरमा निर्माणाधिन स्वास्थ्य चौकी ठेकेदारको लापरबाहीको कारण अलपत्र परेको छ । गत असोज महिनाभित्र काम सकिनुपर्ने भएपनि ठेकेदारले काम गर्न बन्द गरेपछि चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ मा निर्माणाधिन स्वास्थ्य चौकीको काम अधुरो भएको नमस्ते बिहानी साप्ताहिकमा खबर छ । सर्वसाधारण जनताको प्राथमिक…

    Read More
  • पर्याप्त धावन मार्ग नहुँदा भरतपुर विमानस्थलमा विमान अवतरण गराउन समस्या

      चितवन, २५ वैशाख । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ ।विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै…

    Read More
  • आईपिएल(बुग्गी)सट्टेबाजी डन नागराजका सदस्य पक्राउ

    काठमाडौं, २५ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा सट्टेबाजीका गराउने नागराज उर्फ अमित अग्रवालका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नागराजका दुई सदस्य भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पिपरा स्टेशन थाना घर भएका ४२ वर्षिय मुकेश जैसवाल र मोतिहारी ढाकास्टेशन घर भएका २१ वर्षीय सञ्जिवकुमार जैसवाल…

    Read More
  • इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइयो, हंगामा

    एजेन्सी मङ्गलबार, २५ बैशाख २०७५, जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो । बेन्यामिनका…

    Read More
  • मोदीको स्वागतमा अनिवार्य उपस्थितिको उर्दी

    जनकपुर, २५ वैशाख, जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले उर्दी जारी गरेका हन् । । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको…

    Read More
  • युवकमाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

    चितवन,२४ वैशाख । एसिड प्रहार गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेका छन् ।चितवनको भरतपुर महानगरपालिका २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका थिए । गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर…

    Read More
  • १६ एसएसपी बढुवाका लागि सिफारिसमा परे 

    काठमाडौं, २५ वैशाख । १६ जना एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा ९डिआईजी० बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय अनुसार १६ जना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० लाई प्रहरी नायव महानिरीक्षक ९डिआइजी० मा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी नियमावली २०७१ संशोधनसहित को नियम…

    Read More