काठमाडौं सतुंगलमा बम बिष्फोट, मानविय क्षति भने भएन ।

काठमाडौं ,२९ साउन । काठमाडौंको सतुंगल स्थित पुल नजिकै बम भएको आशंका गरिएको बम पड्किएको छ ।

सतुंगल स्थित पुल नजिकै भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा पड्किएको हो ।

बम आतंकले स्थानिय त्रसित भएपनि कुनै मानविय क्षति भने ेभएको छैन । आज नेकपा विप्लब समुहको आयोजनामा नेपल बन्द गरिएको छ । आफ्ना नेता तथा कार्यकर्ता पक्रउ परेको विरोधमा बन्द गरेको सो पार्टीले जनाएको छ ।