Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बेपत्ता परिवारलाई विशेष प्राथमिकता दिनुपर्ने

    चितवन, १४ भदौ । राज्यले शिक्षा स्वास्थ्य र रोजगारमा बेपत्ता परिवारका सदस्यहरुलाई प्राथमिकता दिनुपर्नेमा बेपत्ता परिवारका व्यक्तिहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको गरिएको छलफल, अन्तरक्रिया तथा द्वीप प्रज्ज्वलन कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आफूहरुको दैनिक गुजारा चलाउनका लागि भएपनि राज्यले व्यवस्था गरिदिनुपर्ने बताएका हुन् । छलफलका क्रममा बेपत्ता…

    Read More
  • चितवनमा एसपी राठौरको आक्रमक प्रस्तुती, तीन महिना मै गरे उल्लेखनीय कार्य

    चितवन , १४ भाद्र । जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जिल्लामा जिम्मेवारी सम्हालेको बिहीबार तीन महिना बाह्र दिन पूरा भएको छ । लोभलालच अनि संँगठनबिपरित गतिविधिमा कहिल्यै अग्रसर नहुने उनै राठौर इमान्दारीपुर्वक आफ्नु कर्तव्य निर्वाह गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । लामो समय सम्म बिकट ठाउँमा जिल्लाको प्रहरी…

    Read More
  • २० हजार रुपैयाँ घुस सहित कार्यालय सहयोगी पक्राउ ।

    चितवन , १२ भाद्र । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी २० हजार नगद रुपैंया घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बिद्युत वितरण केन्द्रका कार्यालय सहयोगी कृष्ण बहादुर सुवेदी लाई घुस लिएको रकम गन्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । सुबेदीले भरतपुर ७ कृष्णपुरमा रहेको जीवनज्योती…

    Read More
  • फोहोर व्यवस्थापन नगर्दा स्थानीय दुर्गन्ध सहेर बस्न बाध्य

    । चितवन , १० भाद्र । अविनाश फार्म प्रालिले फोहोर व्यवस्थापन नगर्दा त्यस वरपरका स्थानीय दुर्गन्ध सहेर बस्न बाध्य भएका छन् । भरतपुर १८, गाँजीपुरमा करिब ७ वर्षअघि सञ्चालनमा आएको उक्त फार्मबाट निस्कने कुखुराको सुलीको गन्धले ४ किलोमिटर वरिपरिसम्म दुर्गन्ध फैलिएको स्थानीयको भनाइ छ । समस्या समाधानबारे पटकपटक प्रशासनलाई झकझक्याउँदा पनि आश्वासनमात्रै पाएको भन्दै जिल्ला…

    Read More
  • नीजि बिद्यालय सरकारी बिद्यालयमा गाभियो

    महोत्तरी/महोत्तरी जिल्लाको बर्दिबास नगर पालिका वडा नम्बर ०८ हात्तिलेटमा रहेको मोडेल इङलिस बोर्डिङ स्कुल सरकारी बिद्यालयमा गाभिएको छ । स्थानिय शिशु कल्याण आधारभुत बिधालय र मोडेल इङलिस बोर्डिङ स्कुल बिच समायोजन भएको हो । साउन ०८ गते नैं एक भएर अध्ययन शुरु गरिसकेको बिद्यालयको आज एक औंपचारिक कार्यक्रम बिच समायोजनको घोषणा गरिएको छ । शिक्षा,बिज्ञान…

    Read More
  • अब बालबालिका विद्यालय नपठाउने अभिभावकलाई पनि कारबाहीः शिक्षा मन्त्री पोखरेल

    महोत्तरी/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताएका छन् । उहाँले सबै…

    Read More
  • कर वृद्धिको बिरोधमा कांग्रेसको बिरोध , ज्ञापनपत्र बुझाइयो।

    चितवन , ६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिकाले अस्वाभाविकरुपमा जनताको ढाड सेक्ने गरि करको वृद्धि गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेस राप्ती नगर समितिले वृद्धि गरेको कर समायोजन गर्नुपर्ने माग गर्दैै राप्ती नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएको छ । नेता÷कार्यकर्ता सहित नगरपालिका पुगेको कांग्रेसले मेयर प्रभा बराललाई ज्ञापनपत्र बुझाएको हो ।…

    Read More
  • सुनको सिन्डिकेट खारेज गर्न माग गर्दै चितवनका सुन व्यवसायी आन्दोलित

    भरतपुर, ५ भदौ । चितवनभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले आवश्यक मात्रामा सुन नपाएको भन्दै पूर्व घोषित कार्यक्रम बमोजिम नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा…

    Read More
  • बिप्लव नेतृत्वको नेकपाका पाँच नेताकार्यकर्ता रिहा ।

    चितवन , ५ भाद्र । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला सेक्रेटरी धुर्व खड्का लगायत ५ जना नेताकार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् । नेकपा चितवनका रत्ननगर इलाका इन्चार्ज रणदिप नेपाल सहित विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामिछाने, कोषाध्यक्ष बिरु तामाङ र कालिका नगरपालिका इन्चार्ज रुद्र गुरुङ लगायत ५ जना रिहा भएका हुन् । नेताकार्यकर्ताहरु रिहा…

    Read More
  • चितवनका सुनचाँदी व्यवसायी आन्दोलित बने

    चितवन, भदौं ४– नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा आन्दोलित भएको छ । उपभोक्ताको माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिएको हो । संघले सांकेतिक विरोध स्वरुप भोलि (मंगलबार) र बुधबार दुई दिन चितवनका सबै सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) अपरान्ह नारायणगढमा पत्रकार सम्मेलन गरी राज्यलाई आफूहरुको माग बारे दवाब…

    Read More