Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनको भरतपुरमा दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता सम्पन्न

    सबिना घिमिरे/डीलकुमारी नेपाल भरतपुर, १ पुस । नेकपाका अध्यक्ष एवं पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा स्व। प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता चितवनको भरतपुरमा सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गनुभएका प्रदेश नम्बर ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालले खेलकुदको क्षेत्रबाट व्यक्तिको साथै राष्ट्रको नाम उच्च राख्न मद्दत पुग्ने…

    Read More
  • भेटियो ३३ किलो सुन, गोरेसँग तस्करीमा जोडिएका दुई पक्राउ

    ज्ञानेन्द्र खड्का काठमाडौं / अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो। सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको…

    Read More
  • यस्तो पनि मिल्छ र ? प्रधानन्यायाधीश मिश्रद्वारा प्रमाणबिनै आरोपितलाई सफाइ

    काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सम्मिलित इजलासले कार्यविधि र मान्यता मिचेर फैसला गरेको भेटिएको छ । मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले माघ ७ गतेका लागि पेसी तोकिएको मुद्दा अगाडि नै तानेर किनारा लगाएको हो । ‘माघ ७ का लागि पेसी तारिख तोकिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा अस्वाभाविक रूपमा अगाडि सारेर मंसिर १७ गते सुनुवाइ गरियो…

    Read More
  •  देशलाई आफ्नै नेताबाट जोगाऔं !

    डा. शौभाग्य शाह दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला। गरिब भए पनि कति ठूलो मन छ, कति सहज मुस्कान र कति सस्तो…

    Read More
  • काम शून्य, आकर्षक तलबः जिसस पदाधिकारी सुविधामा मस्त

    काठमाडौं – गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ। झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्। संविधानको धारा २२० मा गाउँपालिका र नगरपालिकबीच समन्वय गर्न जिल्ला समन्वय समितिको व्यवस्था…

    Read More
  • प्रचण्डलाई एकल नेतृत्व दिन वामदेव गौतमको माग

    काठमाडौँ – नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् । त्यसैले अर्का अध्यक्षले पार्टी सञ्चालनमा बढी ध्यान…

    Read More
  • खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

    दमक – जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ । खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    Read More
  • घुस लिने बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ ।…

    Read More
  • खानेपानीमा ‘राजनीति’

      सुर्खेत – भेरी किनारको बस्ती भए पनि खानेपानीको चर्को समस्या भोग्दै आएका धीरेनीका ८५ घरधुरीका लागि गुर्भाकोट नगरपालिकाको अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन गर्यो । गुर्भाकोट–१४ को लिसेबाट गुर्भाकोट–१३ को धोरेनीसम्म खानेपानी ल्याउन र घरघरमा वितरण गर्न ९२ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने सर्भे डिजाइनले देखायो । स्थानीयले लिसे खानेपानी आयोजनाका नामबाट…

    Read More
  • सर्लाहीमा घुमुवा प्रहरीहरुको आतंक , स्थानीय हैरान, सुन्दैनन् प्रमुख

     सर्लाही, २९ मंसिर । सर्लाही प्रहरीमा घुस आतंक कहिल्यै नरोकिने भएको छ । डेढ बर्षपछि अवकाश भइ घर जाने तयारीमा रहेका सइ तिलधारी शाह लगायत तीन जना घुमुवा प्रहरीहरुको अशुली काण्डले पछिल्लो समय यहाँका स्थानीय हैरान भएका छन् । अपराध न्यूनीकरणको उद्देश्यका साथ एसपी पोषराज पोख्रेलद्वारा घुमुवामा परिचालित सइ शाहको अशुली धन्दाले पछिल्लो समय तीव्रता…

    Read More