Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कांग्रेसमा धर्म बहस : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर

    काठमाडौं । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे। यो खबर छ आजको अन्नपुर्ण पोष्टमा छ । धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो । महामन्त्री कोइरालाले महासमिति बैठकमा पनि आफूले यसबारे बोल्ने बताए । बैठक स्थलबाहिर…

    Read More
  • १३ वर्षिय बालिकालाई वलत्कार गरी हत्या गर्ने ३ जनालाई जन्म कैद

    पौष २, काठमाडौं । गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । जिल्ला न्यायाधीश ध्रबकुमार शाहीको एकल इजलासले बलात्कारपछि हत्या गरेको ठहर गर्दै दैलेख घर भई दैलेख घर भई अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत हरिप्रसाद कोइराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला…

    Read More
  • दाइजो विरोधी अभियानमा मुस्लिम महिलाहरु एकजुट हुँदै

    पौष २, काठमाडौं । ‘इस्लाम धर्ममा दाइजो भन्ने कुरा छदैँछैन, इस्लामी निकाह ९विहे० मा त केटीको सुरक्षाका लागि उल्टै केटा पक्षले केटी पक्षलाई महर ९जग्गा, नगद सम्पति० दिनुपर्छ’, मुस्लिम युुवती जेलीशा सुमनले भनिन्, ‘तर पछिल्लो समय अरु समुदाय र जातिमा चलेको दाइजो हाम्रो समुदायमा पनि लेनदेन भइरहेको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ…

    Read More
  • गौतमको प्रस्तावले ओली रुष्ट

    काठमाडौं — नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । , आजको कान्तिपुर दैनिकमा यो खबर छ । उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका…

    Read More
  • प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा प्रतिस्पर्धा बिना नैं स्मार्ट लाइसेन्स छपाइ

      काठमाडौँ – प्र्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर्ण ‘प्रोजेक्ट’हरु प्रतिस्पर्धा नगराई मन्त्रिपरिष्द्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ । विभिन्न सरकारी निकायकको सूचना प्रणाली आधुनिकीकरण र सुधार गर्ने भन्दै अघि सारिएका प्रोजेक्टहरु अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा मन्त्रिपरिषद्बाट निर्णय गराई सुम्पिएको र…

    Read More
  • वाइड बडी विमानमा नक्कली लालपुर्जा’

      काठमाडौं — नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’ विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए। एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म।’ ‘तर, पच्चीस…

    Read More
  • प्रतिस्पर्धाबिनै १ अर्ब ५० करोडको हेलिकप्टर

    काठमाडौं — सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । , आजकोकान्तिपुरदैनिकमा यो खबर छ । नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो । ऊक्त हेलिकप्टर सेनाको हवाई उड्डउन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको…

    Read More
  • बजारमा नक्कली सौन्दर्य सामग्रीको बिगबिगी

    काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।  बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो । उजुरीको…

    Read More
  • अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने प्रचण्ड घोषणा

    १ पौंष, भरतपुर । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने घोषण गरेका छन् । भरतपुर २१ मा रहेको भानु माध्यमिक विद्यालय पहारिलोटारमा आज(आईतबारबाट) शुरु भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब अर्को निर्वाचन आउँदा सडकको धुलोमाटो खान नपर्ने भन्दै यस्तो बताएका हुन्…

    Read More
  • भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने ।

    प्रनिश थापा, चितवन, ०१ पौष । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागिएको हो । भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ । बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फूलजोर…

    Read More