पुर्व प्रधानमन्त्री प्रचण्डको बिषयमा गलत स्टार्टस पोष्ट गर्ने प्रधान प्रहरी नियन्त्रणमा ।
प्रनिश थापा, चितवन, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली काँग्रेसका महासमिती सदस्य समेेेत रहेका चितवनका वरिष्ठ होटल ब्यवसायी सुबोध प्रधानलाई अनुसन्धानका लागी चितवन प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डलाइ फेसबुकमार्फत गलत स्टार्टस पोष्ट गर्दा प्रहरीले पक्राउ…
Read More
