Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • यी श्रेष्ठको अगाडी नगरपालिका किन निरिह ?

    सुर्य बराल, नवलपुर सिद्ध कुमार श्रेष्ठ जो नारायणगढका धनाढ्य मध्येका एक हुन् । चितवनकै सबैभन्दा धनाढ्यहरुको सुचिमा उनको नाम अग्रस्थानमा आउँछ । श्रेष्ठ नारायणगढका मौजावाल कमल श्रेष्ठका कान्छा छोरा हुन् । उतिबेला बसेनीको ८० बिगाहा र नारायणगढको ४० बिगाहा जमिन यीनीहरुकै थियो । १२० बिगाहा जमिनका मालिक मध्येका यी श्रेष्ठले अहिले राज्यको स्वामित्व हुने सार्बजनिक…

    Read More
  • नेकपाको स्थायी समित वैठकमा एसिया प्यासिफिकको कुरा  आएपछि…

    पौष ४, काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप९प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे। स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन्। उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना…

    Read More
  • निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी, को – को हुन् ती आठ प्रहरी ?

      कञ्चनपुर – निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठजनाविरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक…

    Read More
  • शिक्षकले राजनीति गरे जागिर चट !

    काठमाडौँ – सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न…

    Read More
  • ट्रम्पको च्यारिटी फाउन्डेशन किन बन्द  भयो ?

    एजेन्सी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेशन बन्द गर्ने सहमती भएको छ । डोनल्ड ट्रम्प र उनका सन्तानमाथि फाउन्डेशनको रकमलाई गैर–कानूनी तरिकाले प्रयोग गरिएको भन्ने आरोप लागिरहेको छ । विवाद गहिरिँदै गएपछि ट्रम्पले आफ्नो पारिवारिक च्यारिटी ‘ट्रम्प फाउन्डेशन’ बन्द गर्न राजी भए । न्यूयोर्कको अटोर्नी जनरल बारबरा अन्डरवुडले यसबारे ट्रम्प परिवारमाथि मुद्दा दर्ता गराएका…

    Read More
  • पाँच चिनिया निष्कासित

    काठमाडौं — गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्डमा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित…

    Read More
  • ‘नेकपामा गुटसंघर्ष चर्कदैं,आलोचक सिध्याउने खेलमा ओली’

    काठमाडौँ – नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् ।  भीम रावल विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ । योगेश भट्टराई युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको…

    Read More
  • अब जन्म आधारका नागरिक सन्तान पनि वंशज हुने

    पौष ४, काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका कुनै पनि नेपालीका सन्तानले वशंजका आधारमा नागरिकता पाउने फैसला सुनाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो। पर्सा जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई सांसद प्रदीप यादवसहितले दायर गरेको मुद्दामा इजलासले कुनै पनि नागरिकका सन्तानलाई नागरिकताविहीन बनाउन…

    Read More
  • अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

    काठमाडौं — २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए…

    Read More
  • स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा

      काठमाडौँ – संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ ।  ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाले खातामा मासिक १ लाख ९७ हजार ५ सय १०…

    Read More