Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि

    काठमाडौँ – अब राजनीतिक दलका नेताप पनि सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ…

    Read More
  • दशगजा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण, नेपाल सरकार बेखबर

      मोरङ — जहदा गाउँपालिका९१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत९४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४र२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय…

    Read More
  • मन्त्रीहरू इन्धन बापत नगद बुझ्छन्, मन्त्रालयको कुपनबाट पनि तेल हाल्छन्

    काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् । मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ । यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै…

    Read More
  • फेसबुकमार्फत प्रचण्डलाइ गालीगलौज गर्ने कांँग्रेस  कार्यकर्ता प्रधान तारेखमा छुटे ।

    प्रनिश थापा, चितवन, ०९ पौष । सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली कांँग्रेसका महासमितिका सदस्य सुबोध प्रधान आइतबार साँझ तारेखमा छुटेका छन् । होटल सञ्चालक समेत रहेका प्रधानमाथि अध्यक्ष प्रचण्डलाइ गालीगलौज गरेको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार…

    Read More
  • सम्बन्ध विच्छेदको घटना दिन प्रतिदिन बढ्दै

    पौष ९, काठमाडौं । गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए । गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ…

    Read More
  •  यो कस्तो वेथिति रु शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !

    पौष ९, काठमाडौं । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ।संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ। उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले…

    Read More
  • चक्रपथमा त्रुटि नै त्रुटि

      काठमाडौँ – चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकको त्रुटि केलाएर साध्य छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काट्दा बीचमा अडिने ठाउँ छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्दा न जेब्रा क्रसिङ…

    Read More
  • मोस्ट वान्टेडलाइ कपिलवस्तुका यी सिडिओले दिन्छन् संरक्षण ।

    प्रनिश थापा , काठमाडौंं, ०९ पौष । प्रहरी प्रशासनको काम कसरी हुन्छ अपराध न्यूनीकरण गर्नु हो । अपराध र अपराधीलाइ कानुनी कठघरामा उभ्याइ जनताले जीउन पाउने मौलिक हक र अधिकारलाइ सुसूचित गर्दै जिल्लालाइ स्वच्छ एंव भयरहित बनाउनु नेतृत्वकर्ताको पहिलो भुमिका र दायित्व पनि हो । तर, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल आफ्नु यहीँ दायित्वबाट…

    Read More
  • नेपालको जग्गा भारतीय कब्जामा

      टीकापुर – कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् ।

    Read More
  • निर्मला हत्याको १५० दिन

      काठमाडौँ – प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।

    Read More