Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    मध्यरातमा बिप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज बिरजंग सहित दर्जन बढी गिरफ्तार

    दाङ। बर्तमान सत्ताका बिरुद्ध संर्घषरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमाण्ड इन्चार्जसहित दर्जन बढी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सीमाना नजिक पर्ने दाङको राजपुर–४ मुंग्रेटा खोला क्षेत्रको घरमा बैठक बसिरहेका बेला प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। स्रोतका अनुसार ब्यूरोको बैठकका लागि मुग्रेटा पुगेर राति बास बसेका उनीहरुलाई राति…

    Read More
  • प्रहरीको तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

      अर्जुन ओली/ नेपालगन्ज /जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्। सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले…

    Read More
  • अपराध/दुर्घटना

    गुम्बा चलाएर उपचार भन्दै वर्षौंदेखि यौनशोषण

    कृष्ण ज्ञवाली/ काठमाडौँ / धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा…

    Read More
  • अपराध/दुर्घटना

    शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ : निरन्तरता पाउला कानुनी राजका यस्ता शृंखलाले ?

    महेश्वर गौतम/ काठमाडौं /नेपाली समाजमा वर्षांदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ । शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले…

    Read More
  • मुख्य समाचार

    ओली र दाहाल निष्कर्ष : स्वच्छता र सुशासनका आधारमा सरकार र पार्टी सञ्चालन गरिने

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन् । पार्टी र सरकार दुवैमा स्वच्छता र सुशासन कायम गर्दै सरकार र…

    Read More
  • कृषि/पर्यटन

    पर्यटकको सुरक्षामा मनागं प्रहरीको सक्रियता बढ्यो ।

    मनाङ / मुलुकभर मा पर्यटन बर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडी बढेको छ । जसका पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनितिहरु अहिले देखि नै सुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर…

    Read More
  • अपराध/दुर्घटना

    काठमाण्डौंमा उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले काठमाण्डौंबाट रु १८ लाख ९२ हजार नगदसहित २१ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात नगदसहित पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर…

    Read More
  • मुख्य समाचार

    नेपाललाई भूजडित मुलुक बनाउन चिनियाँ सहयोग रहने : राष्ट्रपति सी

      काठमाडौँ /दुईदिने नेपाल भ्रमणमा आएका मित्रराष्ट्र् चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलक बनाउन चीनले नेपाललाई सहयोग गर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौँ आएका राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा होटल सोल्टीमा आयोजीत रात्रीभोजलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता…

    Read More
  • मुख्य समाचार

    अलमलमा सरकार

    लामो समयसम्म सत्तामा हालीमुहाली गरेको काग्रेसले त देश र जनताको लागी केहि गरेन भने हाम्रो सरकार वनेको लामो समय वनेको छैन भनेर वस्ने छुट नेकपाको सरकारलाई छैन । त्यहि लामो समय सम्म सत्ता मा रहेर पनि केहि गरेन भनेर न नेकपालाई देशको सवैभन्दा ठुलो पार्टी वनाएको हो भन्ने समेत भेउ नपाउने हो भने अवको तीन…

    Read More
  • अपराध/दुर्घटना

    चितवन-नवलपुरमा सेटिङ्गमै ठुला जुवाखाल सञ्चालनमा

    चितवन । चितवन र नवलपुरका बिभिन्न स्थानमा ठुला जुवाखाल सञ्चालनमा रहेको पाईएको छ । लामो समयदेखि एकै स्थानमा निर्बाद जुवा खेलाउन नपाएपछी जुवाडेहरुले जुवा खेल्ने शैली नै परिर्वतन गर्दै नियमित तर दैनिक स्थान परिर्वतन गर्दै जुवा खेलीरहेको खुल्नमा आएको हो । केही समय पहिलासम्म नवलपुरको डण्डा, आरुङ्गखोला, कावासोती लगाएतका क्षेत्रमा खाल सञ्चालन गरेका जुवाडेहरु नवलपुरका…

    Read More