Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा आलमको बचाउ

    काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ रु’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष अन्तर्वार्ता : हामी एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौं 

    काठमाडौँ — प्रधानमन्त्री निवास, बालुवाटारभित्र अहिले बगैंचाहरु बनेका छन् । केही हराभरा देखिन्छ । भर्खरै पुरानो निवास भत्काएर नयाा बनाउन शिलान्यास गरिएको छ । भवन निर्माणको ट्याकट्याक-टुकटुकले यहाा अचेल हल्ला बढाएको छ । बिहानैदेखि भेटघाटमा आउनेहरु पनि टुटेका छैनन् । पछिल्लो समय सिंगापुरमा उपचार गराएर फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहदरबार आवतजावत अलि पातलिएको छ । धेरैजसो काम बालुवाटारबाटै हुन्छ । बिहीबार…

    Read More
  • अपराध/दुर्घटना

    देशैभरी सेटिङमा मिर्गौला व्यापार

        काठमाडौं । मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला ९किड्नी० सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री भन्छन् – आँखा खोले देखिन्छ : खै कहाँ छ द्रुत विकास ?

    बालकृष्ण ज्ञवाली / काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन। पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा…

    Read More
  • अपराध/दुर्घटना

    ठूलो भ्रष्टाचार मुद्दा थाती राखेर सानो मुद्दामा अल्झँदै अख्तियार

    निराजन पौडेल /काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म विगो दाबी गरेर विशेष अदालतमा…

    Read More
  • अपराध/दुर्घटना

    किन टेर्दैन सरकारको निर्देशन बर्जर : लिड मात्र होइन,अति घातक भीओसीको प्रयोग

    सुरेन्द्र काफ्ले /काठमाडौं /सरकारले राजपत्रमै सूचना निकालेर मापदण्ड तोकेको छ– ‘नेपालमा आयात एवं उत्पादन हुने रंगहरूमा लिडको अधिकतम मात्रा ९० पीपीएम वा ९० एमजीरएल हुनुपर्ने, बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देशसमेत उल्लेख गर्नुपर्ने (हेर्नुहोस्, राजपत्रको सूचना)। ‘सम्पूर्ण मापदण्ड पूरा गरेको’ दाबी गर्ने बर्जर पेन्ट्सले बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश लेख्ने…

    Read More
  • अपराध/दुर्घटना

    शक्तिको आडमा भू–माफियाहरूले उन्मुक्ति पाउने सम्भावना

    हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएका छन् । प्रभावशालीहरूको प्रभावमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् । उनीहरू जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको बताउँछन् । जसका कारण केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय पछिल्लो समय गुपचुप…

    Read More
  • चितवन सेरोफेरो

    नयाँ लक्ष्य प्राप्तिका लागि एकताबद्ध बनौं : गृहमन्त्री बादल

    चितवन, ३० असोज । गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ लक्ष्यप्राप्तिका एकताबद्ध हुन अपिल गरेका छन् । सरकारले विकास र समृद्धिका लागी नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै मन्त्री बादलले नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताए । सत्तारुढ नेकपाले चितवनमा बिहीबार विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका…

    Read More
  • अपराध/दुर्घटना

    चितवन प्रहरी कार्यालयभित्र छरपष्ट भेटिएको रक्सीका खाली बोतल : कस्ले खायो त्यो महंगो रक्सी ?

    चितवन/ चितवन प्रहरीको कार्यालय हाताभित्र महंगो रक्सीका दर्जनौ बोतलहरु भेटिएको छ । न्युज २४का पत्रकार केदार शर्मा र भण्डाफोर अभियान डटकमका प्रधानसम्पादक सुर्य बरालले उक्त रक्सीका बोतलहरुको फोटो खिचिरहेको अवस्थामाआफ्नो कार्यालय परिसर भित्रको जस्तोसुकै गतिविधिको अनुमति विना फोटो भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारद्वयलाई केही बेर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर नारायणगढमा घरधनीको मनपरितन्त्र बढदै

    चितवन । चितवनको नारायणगढ बजार क्षेत्र, भरतपुर हाईट, चौबिसकोठी मालपोतचोक लगाएतका क्षेत्रका घरधनीहरुको बर्षैपिच्छेको मनपरि भाडा बढाउने प्रबृतीले ब्यबसायीहरु आजीत मात्र होईन दिनप्रतिदिन मर्कामा पर्दै गईरहेका छन् । यो क्षेत्रका घरधनीहरु भाडा बढाउने अस्वस्थ प्रतिस्प्रधामा नै उत्रिएको पिडीत ब्यबसायीहरुको गुनासो छ । घरधनीहरुको यस्तो मनपरितन्त्रले गर्दा ब्यबसायीहरु बिस्थापित समेत बन्दै जान थालेपनि नियामक निकायले अनुगमन…

    Read More