Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कृषि/पर्यटन

    बारीमै  स्याउ कुहिने चिन्तामा किसान 

              मुगु । मुगुको छायाँनाथ रारा नगरपालीका ४ का शोबबहादुर भामका परिवारलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । किसान कर्णबहादुर भामका परिवार पनि स्याउ टिप्न आफ्नो बगैंचामा बिहानैदेखि व्यस्त देखिन्छिन् । शोबबहादुर र कर्णबहादुरका घरपरिवार मात्र होइन, यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई स्याउ टिप्ने चटारो छ । मुगुका बाम, ताल्च, रोवा,…

    Read More
  • अपराध/दुर्घटना

    कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

        वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५र७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ । आव २०७४र७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । यो समाचार आर्थिक अभियानमा…

    Read More
  • मुख्य समाचार

    मुलुकभर डेंगुको महामारी,७० हजार प्रभावित

    पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आंकलन छ । इडिसिडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म…

    Read More
  • मेलम्चीका मजदुरमाथी प्रहरीको गोली

    मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    काबुलका नेपाली भन्छन्–‘सरकार, हामीलाई बचाऊ’

    दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् ।सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् । विरोध…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा महामारीकै रुपमा डेंगु फैलीदैं : डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

    चितवन । चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट उपचारका क्रममा चार जनाको मृत्यु भईसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार डेङ्गु र स्क्रबटाइफसको कारण चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित जम्मा चारजनाको मृत्यु भएको छ । पछिल्लो समय गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका स्थानिय तहमा अनियमितता र भ्रष्ट्रचार मौंलाउदै ।

                                                                                  सांकेतिक र्काटुन चितवनका स्थानिय तहमा ब्यापक मात्रमा अनियमितता र भ्रष्ट्रचार मौलाउदै जान थालेको देखिन्छ । बिगतबाटै बढेको…

    Read More
  • प्रवास

    आइलाग्नेमाथी ‘जाइनलाग्ने’ मित्रराष्ट्र् चिनको प्रतिरक्षात्मक सैन्य रणनीति

    लेफ्टिनेन्ट जनरल ही लेई चिनियाँ जनमुक्ति सेना (पिएलए) स्थापनाको ९२ औं वार्षिकोत्सव, अगस्त १ को अवसरमा ‘नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षा’ शीर्षकमा एक श्वेत पत्र जारी गर्दै चीनले आफ्नो सुरक्षा नीतिको व्याख्या गरेको छ । यो श्वेतपत्र यस अर्थमा पनि महत्वपूर्ण छ कि यसले चीनको प्रतिरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय समुदायको बुझाइलाई सुधार्न सहयोग गर्छ र चीनको…

    Read More
  • चितवन सेरोफेरो

    बिधार्थी पक्राउको विरोधमा सिएसीमा प्रर्दशन

     चितवन । भरतपुरको चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी प्रविन स्याङ्तानलाई बिनाकारण पक्राउ गरिएको भन्दै विद्यार्थीहरुले मंगलबार भरतपुरमा र¥यालीसहित सिएमसी अगाडी बृहत प्रर्दशन गरेका छन् । चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता स्याङ्तानलाई प्रहरीले बिना कारण पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । स्याङ्तान चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम बर्षमा पढ्दै गरेका छन् । चितवन मेडिकल कलेजको…

    Read More
  • अपराध/दुर्घटना

    सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन

    बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ। प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो। जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा…

    Read More