Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    छाउगोठमा निसासिएर फेरि महिलाको मृत्यु

    अछाम/अछामको छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ ।घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। ‘महिनावारी भएको हिजो…

    Read More
  • अपराध/दुर्घटना

    स्थानीय तह भ्रष्टाचारमा लिप्त : अख्तियारले दियो ६१ बुँदे सुझाव

    काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा व्यवस्थापन लगायतका उजुरीमा छानबिन गर्दा व्यापक भ्रष्टाचार पाइएको आयोगका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

    काठमाडौँ, मङ्सिर १६ गते । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।रासस

    Read More
  • मुख्य समाचार

    देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी

    नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो । यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ ।…

    Read More
  • मुख्य समाचार

    उपनिर्वाचन : स्थानीय तहमा अलगअलग लडेका एमाले र माओवादी एकीकृत रूपमा लड्दा पनि परिणाम उस्तै

    प्रतिनिधिसभातर्फ उपनिर्वाचन भएको एक मात्र क्षेत्र कास्की–२ मा नेकपाले जित दोहोरयाएको छ । गत निर्वाचनमा रवीन्द्र अधिकारीले ८,५४५ मतान्तरले जितेका थिए भने यसपालि विद्या भट्टराईले ८,४०३ मतान्तर कायम गरेकी छिन् । प्रदेश सभामा भने भक्तपुर–१(क) को सिट नेकपाले गुमाएको छ, कांग्रेसले जितेको छ । यो क्षेत्रमा नेमकिपाको भोटसमेत ७,०१९ बाट घटेर ५,८२९ मा सीमित भएको छ । त्यस्तै, दाङ…

    Read More
  • चितवन सेरोफेरो

    ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रिजाल निर्वाचित

    चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रामेश्वर रिजाल निर्वाचित भएका छन । शनिबार सम्पन्न एफ एमको बिशेष सधारणसभाबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षका अर्का दाबेदार अनिल कुवँरलाई १० मतको अन्तरले पराजित गरे । रिजालले १६ मत प्राप्त गरे भने कुवँरले ६ मत प्राप्त गरे । अन्य पदहरुमा…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचन २०७६ : चितवनमा नेकपालाई नराम्रो धक्का, तिनै वडामा काँग्रेस बिजयी

    उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई चितवनमा ठुलो धक्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा नेपाली काँग्रेस विजयी भएपछी नेकपालाई ठुलो धक्का लागेको हो । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेसका उमेद्धवारहरु विजयी भएसँगै नेकपा चितवनले उपनिर्वाचनमा नराम्रो पराजय ब्योहोरेको हो । भरतपुर महानगर १६ मा…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचन २०७६ : समाजवादी पार्टीले पनि खोल्यो खाता

    उपनिर्वाचनमा समाजवादी पार्टीले पनि खाता खोलेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको हो । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले…

    Read More
  • मुख्य समाचार

    उपनिर्वाचन २०७६: कांग्रेसले पनि बैतडीको सुर्नयाबाट खोल्यो खाता ।

    लगातार नेकपाले मात्रै खाता खोलीरहेको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन। निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दौ कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत…

    Read More
  • मुख्य समाचार

    उपनिर्वाचन २०७६ : लगातार नेकपाका उमेदवार बिजयी

     उपनिर्वाचनको मत परिणामले लगातार नेकपाका उमेदवार बिजयी बनाईरहेको छ । लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मत परिणामले नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो । त्यस्तै सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् ।…

    Read More