रवी लामिछानेद्धारा ‘द लिडर’ कार्यक्रमको घोषणा
काठमाडौं मंसिर २६/न्यूज २४ टेलिभिजनबाट नयाँ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो । न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् । बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा…
Read More




