Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नौ महिनादेखि सन्चार विहिन साेरुकाेटबासी टावर बनेपछि भए खुसी

    मुगुको सोरु गाउँपालिका विगत नौ महिना देखि सञ्चारविहीन भएको थियाे । सोरु गाउँपालिका–३ भिइमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सञ्चारविहीन भएको हो । सबै भन्दा बढीसोरु गाउँपालिका वडा नं. १० र ११ का स्थानिय प्रभावित भएका थिए । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम मोवाइल सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका हुन। फोनमा कुरा…

    Read More
  • अपराध/दुर्घटना

    बाँदरमुढे घटनाको१५ बर्ष पुरा : प्रचन्डको बाचा अझै अधुरै

    चितवन/तत्कालीन विद्रोही पार्टी नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको क्रममा चितवनको दक्षिणी क्षेत्र स्थित माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटन घटना भएको आज १५ बर्ष पुरा भएको छ । वि.सं.२०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५जना घाइते भएका थिए । घटनामा…

    Read More
  • मुख्य समाचार

    के हो सलह ? किसानको दुस्मन किरा बारे जानिराखौ।

    सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । हाल देखिएको सहल विगत ७० वर्षअघि…

    Read More
  • चितवन सेरोफेरो

    कर भराउने सरकारी समयसीमा न्यायोचित नरहेको उद्योगीहरुको ठहर!

    डिलकुमारि नेपाल/रिता नेपाल/जेष्ठ २१/चितवन/लकडाउनको समयमा सरकारले कर तिर्न आदेश दिएकै करणमा देखाउंदै चितवन उद्योग संघले आपत्ति जनाएको छ ।उद्योगी व्यवसायीहरुले सरकार आफैंले लकडाउन बढाउने र लकडाउन कैद बेला कर तिर्न आइज नत्र ब्याज, हर्जना तिराउँछु भन्नु न्यायोचित नभएको व्यवसायीहरुको गुनासो रहिआएको हो । सरकारी कदम ठीक नभएको भनदै चितवन उद्योग संघका व्यवसायीले सरकारले लकडाउनका बेला…

    Read More
  • मुख्य समाचार

    सरकारको ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो

    काठमाडौं/कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ । लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण देशभरि फैलिने अवस्थामा पुगेको छ । सरकार साढे दुई महिनाको समय कोरोनाविरुद्ध लड्ने थप तयारीमा प्रयोग गर्न चुकेको छ। महामारीका…

    Read More
  • अपराध/दुर्घटना

    लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास

    हेटौंडा/हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए । लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए । ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो…

    Read More
  • मुख्य समाचार

    कोरोना कहर: भोकसंग लड्दालड्दै ज्यान गुमाएका एक परिवारको व्यथा

    सप्तरी/लकडाउन सुरु हुनुभन्दा महिना दिनअघि ५० वर्षीय मलर सदा मजदुरीका लागि विराटनगर गएका थिए । एक महिना जति काम गरे । लकडाउन जारी रहेको महिना दिनसम्म साहुले काम गरेको पैसा दिएनन्, बन्द खुलेपछि मात्रै पैसा आउने भएपछि उनलाई विराटनगर बसिरहन मन लागेन । १२० किलोमिटर पैदलै यात्रा गरेर मलर आफ्नै गाउँ सप्तरीको पथरी आइपुगे ।…

    Read More
  • मुख्य समाचार

    जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारको निर्णय खारेज गर्न माग।

      सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्र कर तथा विवरण पेश गरिसक्नु पर्ने सरकारको निर्णय खारेज गर्न मकवानपुर चेम्वर्स अफ कमर्सले अनुरोध गरेको छ । आज एक प्रेश बिज्ञप्ती जारी गर्दै मुलुकमा लकडाउनका कारण समग्र आर्थीक व्यबसायीक कारोबार ठप्प रहेको अवस्थामा व्यवसायीहरुले तत्काल कुनै पनि प्रकारको करहरु तिर्न असमर्थन रहेको जनाएको छ…

    Read More
  • मुख्य समाचार

    हाजिर जमानीमा छुटे जुवाडे उच्च घरानिया व्यापारी

    लकडाउनका समयमा जुवाखालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा…

    Read More
  • अपराध/दुर्घटना

    होटलमा जुवा खेल्ने काठमाण्डौका उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ ।

    २० जेठ, काठमाडौं /लकडाउनको मौका छोपी जुवा खाल सञ्चालन गर्ने सञ्चालक र जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौंका उच्च ब्यापारिक घरनाका ब्यक्तिहरु होटलमा बसी जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। काठमाण्डौं कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, अशोक अग्रवाल, गोविन्द अग्रवाल, विमल अबुजा, नन्द शर्मा, विमल खेतान र…

    Read More