Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

    नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो । सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी…

    Read More
  • मुख्य समाचार

    विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

    काठमाडौं/विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश…

    Read More
  • मुख्य समाचार

    नेपालमा फेरिअर्को चक्रवात आँउदैं : समयमै मनसुन सुरु हुने मौसमविद्को आशा

    काठमाडौं /केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिने बित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् । यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् । हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ…

    Read More
  • अपराध/दुर्घटना

    एनसेललाई प्रतिस्पर्धा बिनै फ्रिक्वेन्सी दिइँदै

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई प्रतिस्पर्धाबिनै फ्रिक्वेन्सी दिने तयारी गरेको छ । प्राधिकरण बोर्ड बैठकले सोमबार एनसेललाई ९ सय र २१ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दिने तयारी गरेको हो । बैठकले नेगोसिएसन गरी एनसेललाई फ्रिक्वेन्सी दिने विषयमा बोर्डमा सहमति भएपनि माइन्युटमा हस्ताक्षर भइनसकेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए । कान्तिपुर दैनिकमा खबर छ।

    Read More
  • अपराध/दुर्घटना

    १७ लाख रुपैयाँ घुस लिँदा लिदैं अख्तियारको फन्दामा

    काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता…

    Read More
  • मुख्य समाचार

    मन्त्री निवासमा जिमखाना बनाउन ८२ लाखको ठेक्का !

    काठमाडौं/कोभिड विरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलँचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि…

    Read More
  • चितवन सेरोफेरो

    लकडाउनको विरोधमा उत्रिए चितवनका व्यवसायी : सटरमा टाँसे पोस्टर ।

    चितवन/यी तलका नाराहरू को पोष्टर चितवनका व्यवसायिहरुले अत्यासिदो लक डाउन को विरोध गर्दै नारायणगढ बजार वरिपरिका पसलका सटरहरु मा टाँसिएको छ। उनीहरूले बजार खोल्नपाउनुपर्ने माग सहित बजार भरी पोष्टर टाँसेका हुन्। के के नारा छन् त पोष्टरमा हेरौं। नाराहरू निम्न अनुसार रहेको छ। आर्थिक विकास र रोजगारको आधार उद्योग व्यवसाय संकटमा छ सरकार ! संकट…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर कोराना अस्पताल चोरी काण्ड विवाद : मेयर–उपमेयरको वार्ता निष्कर्षविहीन ।

    भरतपुर, १९ जेठ/भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको जिन्सी चोरी काण्ड विवादको अझसम्म छिनोफानो हुन् सकेको छैन। काण्डका आरोपितहरूको पछ विपक्षमा उभिएका महानगरपालिकाका मेयर र उपमेयर बीच आज९सोमबार० पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेको हो। महानगर कार्यालयमा आज भएको तीन घण्टा लामो वार्ता निष्कर्ष विहिन बनेको वार्तामा सहभागी एक वडाध्यक्ष ले भण्डाफोर अभियान लाई…

    Read More
  • चितवन सेरोफेरो

    विप्लव नेतृत्वको नेकपा चितवन सेक्रेटरी दुर्गा सुवेदी रिहा।

    चितवन/प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) का चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदी रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ रिहा गरेको हो । सुवेदीलाई संगठित अपराधको अभियोगमा हिरासतमा राखी चितवन प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनका आफन्तले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सुवेदीलाई रिहा गर्न…

    Read More
  • मुख्य समाचार

    चीनबाट पत्रकारलाई स्वास्थ्य सामग्री !

    पोखरा/पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई दुई हजार पाँच सय सर्जिकल मास्क र दुई थर्मल गन आइतबार प्रदान गर्नुभयो । महानगर प्रमुख जिसीले महानगरसँग भगिनी सम्बन्ध भएका चीनका शहरले दिएको स्वास्थ्य सामग्रीमध्ये केही महासंघलाई सहयोग…

    Read More