राजधानीमा फ्लाइओभरः सपना मात्र बाँडिन्छ, बनाइँदैन
काठमाडौं/सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छैन । अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६/७७) को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा…
Read More




