अस्तब्यस्त मुग्लिन–नारायणघाट , रोकिएन सडक सवारी दुर्घटना
चितवन । मुग्लिन–नारायणघाट सडक खण्ड कति धेरै कठिनपूर्ण यात्रा हो, त्यो बाटो भएर हिँड्ने सबै परिचित छन् । कति बेला कहाँ दुर्घटना हुने हो, ड्राइभर र यात्री दुवै उत्तिकै चनाखो भएर हिँड्नुपर्छ । त्यसमाथि सडक विस्तारको कामले सडक धुलैधुलो छ । मुग्लिन–नारायणघाट सडकका विभिन्न पाटा खोतल्ने हामीले प्रयास सुुरु गर्यौँ । हाम्रा पाठकका लागि पहिलो…
Read More