विवाहसमारोहमा बम बिस्फोट,५दर्जनभन्दा बढी मारिएको आशंका
अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूलाई बिस्फोटक पदार्थले उडाए । यो हमाल शहरको शिया बहुल इलाकामा भएको हो । प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको बताएका…
Read More