| 
  • मुग्लिन–नारायणगढ सडकखण्डले ४७ को ज्यान लियो

    चितवन÷मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २७ महिनामा दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ९९ वटा  दुर्घटना भएको र त्यस मध्येमा ४७ जनाको ज्यान जानुका साथै १ सय ७३ जना घाइते भएको सडक विस्तार आयोजनाले जनाएको छ । यो अवधिमा दुर्घटनामा परि आयोजनामा कार्यरत एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएको आयोजनाका…

    Read More
  • प्रहरी प्रशासन पिडितमैंत्री नरहेको गुनासो

    सुर्य बराल चितवन÷जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले ३–३ महिनामा आफुले गरेका कामहरुको जानकारी गराउने र स्थानीयहरुको गुनासा सुन्ने उद्देश्यले सो कार्यक्रम गर्ने गरेको जनाएको छ । सोही कार्यक्रममा बोल्दै चितवनको प्रहरी प्रशासन पिडितमैंत्री नरहेको स्थानियहरुले गुनासो गरेका छन् । विशेषगरि मुद्धा शाखामा सेवाग्राहिलाई प्रहरी कर्मचारीले…

    Read More
  • प्रहरीले नै चढे चोरीको मोटरसाइकल

    शान्तिसुरक्षा नियन्त्रणमा लिने नेपाल प्रहरीले नै चोरीको मोटरसाइकल चढ्दै हिंड्छन भन्दा तपाईं  जोकोहीले पनि सहजै पत्याउनु हुन्न होला तर, यथार्थ यहीँ नै हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हकमा यस्तै प्रकृतिको दृश्य देखापरेको छ । आफ्नु दरबन्दी भएको ठाउँमा नगई झन्डै झन्डै ८ बर्ष देखी घुमुवा प्रहरीमा बसेर अनुचित लाभ लिन खोज्ने प्रहरी हवल्दार बिरेन्द्र…

    Read More
  • प्रभावकारी भएनन् गृहमन्त्रालयको हटलाईन सेवा

    गृहमन्त्री जनार्दन शर्माले असार २७ गते सोमबार देखि प्रहरी सम्बन्धिको गुनासो जस्तै, भ्रष्टाचार , अनियमितता , अनावश्यक दुस्ख , उजुरी दर्ता नगर्ने , शान्तिसुरक्षालाई मजबुत नपार्ने , आफ्नु कर्तव्य पूरा नगर्ने , नागरिकका गुनासो नसुन्ने आदि इत्यादीलाई ध्यानकृष्ट गर्दै नागरिकका सबै गुनासो सिधै केन्द्रसम्म र्पुयाउने उद्देश्यका साथ ट्रोल फ्री नम्बर १११२ सञ्चालनमा ल्याउनुभयो । कुनै…

    Read More
  • प्रहरी प्रमुख फेरिए पनि अबैध रकम असुली कार्य अझै रोकिएन

    बिरगंज÷मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाका प्रहरी नायब महानिरीक्षक गणेश केसीले पदिय मर्यादाविपरीत प्रहरी संगठनमाथि आँच आउने क्रियाक्रलाप गरेको भन्दै एक प्रहरीलाई निलम्बन सहित दर्जनौं प्रहरीलाई कारबाही गरेर वाहीवाही कमाए । लामो समयदेखि तोकिएको दरबन्दीमा नजाने प्रहरीलाई रमाना दिएर तत्कालै आफ्नु क्षेत्रमा पठाउन समेत केसीले ठुलै भुमिका खेले । बदनाम, ठग, भ्रष्ट कर्मचारीलाई यथास्थितिमा कार्वाहीको दायरामा ल्याउन…

    Read More
  • सशस्त्र प्रहरीका डिआईजी सिंहलाई कार्वाही बिना नै छाडियो

    रौतहट÷सशस्त्र प्रहरी वलको मुख्यालयले पदिय मर्यादा विपरीत कार्य गर्ने डिआईजी नरेन्द्र सिंहलाई कार्वाही नै नगरी उन्मुक्ति दिएर गैरजिम्मेवार हर्कत गरेका छन् । आईजिपी सिंहबहादुर श्रेष्ठले घुसखोरीमा प्रत्यक्ष संलग्नता भएका सिंहलाई कार्वाही गर्नुको सट्टा सचेत पत्र मात्रै थमाएर गैरकानुनी काम गरेको ठहर स्थानीयले गरेका हुन् । भण्डाफोर साप्ताहिकको पहिलो पृष्ठमा सशस्त्र प्रहरीकै संरक्षणमा बंकुल नाकाबाट तस्करी…

    Read More
  • सि.एम.सि.का डाक्टरहरु आन्दोलित

    चितवन । सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन नगरेको भन्दै सिएमसि ईन्टन २०१७ का तेस्रो व्याचका डाक्टरहरु आन्दोलित भएका छन् । सोमबारबाट शुरु भएको आन्दोलन शान्तिपूर्ण रुपमा अगाडी बढाउने उनीहरुको भनाई छ । विगत ३ वर्षदेखि ईन्टनसिपमा काम गर्ने ईन्टन डाक्टरहरुलाई ईन्टन सरह व्यवहार नगरिएको, अप्रेशन कक्षमा खाना लगायतका सेवाहरुलाई हटाइएकोे र ईन्टनसिपमा काम गर्ने डाक्टरहरुको विगत…

    Read More
  • चितवनमा अझै अबैध कन्सल्टेन्सी

    चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको छ । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गतवर्ष “केही कन्सल्टेन्सी भ्रमपूर्ण प्रचार गर्दै विद्यार्थी ठग्दै”भन्ने शिर्षकमा यस भण्डाफोर अभियान साप्ताहिकले समाचार प्रकाशन गरे सँगै प्रशासनको अनुगमनमा परि त्यस्ता अबैध कन्सल्टेन्सीहरु बन्द नै भएका थिए । पछि शिक्षा मन्त्रालयको टोली आई…

    Read More
  • घुमुवा प्रहरीको आडमा तस्करी मौलाउदै ।

    स्थलगत रिपोर्टिङ  बिरगंज , असार १३ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेंटौडका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी गणेश केसी र अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुर्य उपाध्याय लगायतले पर्साको विभिन्न नाकाबाट कपडा, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्यप्रशाधन लगायतको ठुलो तस्करीको लाईन दिएको खुलासा भएको छ । भारतसँग सीमा जोडिएका…

    Read More
  • शक्तिकेन्द्र लाई रिझाएर मकवानपुरमा रजाइँ गर्दै प्रहरी हवल्दार यादव ।

    चितवन , असार १४ । चितवनमा दरबन्दी भएका प्रहरी हवल्दार बिरेन्द्र यादव लामो समयदेखि मकवानपुर मै रहेको पाइएको छ । शक्ति केन्द्रलाई रिझाएकै भरमा उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको घुमुवा प्रहरीका रूपमा कार्यारर्त भएका हुन् । बिशेष सूचनाका आधारमा भण्डाफोर अभियान डटकमको प्रतिनिधि मंगलबार राती  मकवानपुर पुग्दा प्रहरी हवल्दार बिरेन्द्र यादव जिल्ला प्रहरी कार्यालय मकवानपुरको…

    Read More