६ हजार प्रहरी एकैपटक सरुवा गर्ने सरकारी तयारी
काठमाडौं,११ बैशाख । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् । महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवा समेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो । तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन…
Read More