| 
  • उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा सापकोटा

       चितवन माघ १५ । उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा चन्द्रप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका हुनुभएको छ । संघको अध्यक्षमा अन्य कसैले पनि मनोनयन दर्ता नगरेपछि आगामी दुई वर्षका लागि उहाँ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार अन्तिम नामावली प्रकाशन गरिएको थियो । अन्तिम नामावली अनुसार अध्यक्षमा कसैले पनि दावी विरोध गरेनन्…

    Read More
  • फरार अभियुक्तहरु धमाधम प्रहरी नियन्त्रणमा

       चितवन , माघ १५ । चितवन प्रहरीले सुरक्षामा उच्च सतर्कता देखाएको छ । चितवनका प्रहरी प्रमुख दिपक थापा जिल्लामा प्रमुख भएर आए संगै अपराधीक गतिविधिमा संलग्न गुण्डा हरु पलायन भएका छन् भने, फरार सुचीमा रहेका अपराधीक समूहहरु समेत भटाभट प्रहरी खोरमा जाग्दै आएका छन् । गत, ०४ मंसिर २०७३ मा जिल्लामा सरुवा भएर आएसंगै…

    Read More
  • बैंकिङ्ग कसुरमा फरार अभियुक्त चितवन प्रहरीको नियन्त्रणमा ।

      चितवन , माघ १४ । पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला पछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी…

    Read More
  • गुणस्तरीयहिन हिमालचुली पाउरोटी उद्योगमा प्रशासनको शिल

    चितवन , माघ १४ . पूर्वी चितवनको खैरहनी–९ मा रहेको ओम श्री हिमालचुली पाउरोटी एण्ड स्पेसल बेकरी उद्योगको उत्पादन गुणस्तरहिन रहेको भेटिएको छ । साथै सो उद्योगले बालश्रम शोषण गर्ने गरेको समेत भेटिएको छ । उद्योगले सानासाना बालकलाई काममा लगाउने गरेको भेटिएको र निकै फोहोरो स्थानमा पाउरोटी उत्पादन गर्ने गरेको देखिएकोले उद्योगमा शिल गरिएको जिल्ला…

    Read More
  • चितवन मेडिकल कलेजको खुलेआम लुट

         चितवन । चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान आइओएमले तोकेको शुल्क भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको भेटिएको छ । सरकारी नियम र आधार बिना नै कलेजले मनोमानीरुपमा यो रकम लिने गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्यनका लागि नयाँ भर्नामा सरकारले तोकेको…

    Read More
  • बसको ठक्करबाट एकजनाको मृत्यु

    चितवनको रत्ननगरस्थित टाँडीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले रत्ननगर नगरपालिका–१० टाँडीमा आइतबार बिहान सवा ५ बजे पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बसको ठक्करबाट अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको…

    Read More
  • विकासको मुद्धामा एक भएर अघि बढौंः अध्यक्ष प्रधान

    चितवन, उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले चितवनको विकासको मुद्धामा चितवन उद्योग संघ र उद्योग वाणिज्य संघ एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चितवन उद्योग संघले आज भरतपुरमा गरेको उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारी तथा सदस्हरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले समग्र जिल्ला र देशको विकासका योजनालाई अघि…

    Read More
  • जिल्ला बसोबास व्यवस्थापन समितिको अध्यक्षमा चौधरी

    चितवन – जिल्ला बसोबास व्यवस्थापन समितिको चितवनको अध्यक्षमा जोखा प्रसाद चौधरी नियुक्त हुनुभएको छ । भुमी सुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चौधरी अध्यक्षमा नियुक्त हुनुभएको हो । व्यवस्थित बसोबास आयोग अन्तरगतको यस समितिले जिल्लाका सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको काम गर्नेछ । यसअघि यस समिति जिल्ला सुकुम्बासी आयोगको रुपमा रहेको थियो । भुमी सुधार तथा व्यवस्था…

    Read More
  • त्रिशुलीमा स्काभेटरद्वारा अबैध उत्खनन

    भण्डाफोरबाट चितवन÷चितवनको एकमात्र इच्छाकामना गाउँपालिकामा अबैध रुपमा ढुड्डा, गिटी, बालुवाको तस्करी ब्यापक मात्रामा भईरहेको पाईएको छ । गाउँपालिका भएर बग्ने त्रिशुली नदि र त्यसका शाखा नदिबाट स्काभेटर प्रयोग गरी मिलेमतोमा अबैध उत्खनन भईरहेको खुल्नमा आएको छ । गाउँपालिकाले गत पौष १६ गते एक सुचना प्रकाशित गरी केही राजस्व लिई उत्खनन गर्न दिएको भए पनि त्यो…

    Read More
  • जुम्लाका जनप्रतिनिधिहरुले गरे भरतपुर महानगरको अवलोकन

    भरतपुर । जुम्ला जिल्ला गोठी चौर गाउपालिकाका जनप्रतिनिधिहरु ले संघिय अवलोकन भ्रमण अन्तरगत भरतपुर महानगुरपालिकाको अवलोकन भ्रमण गरेका छन् । उनीहरु अवलोकनकै क्रममा पश्चिमको सुर्खेत ,बर्दिया ,रुपन्देही हुदै चितवनको भरतपुर महानगरपालिका आईपुगेका हुन् । देश संघितामा प्रवेश गरे सगै स्थानिय सरकारले नै आम्दानीको स्रोत जुटाउनु पर्ने भएकाले परार्मश गर्न महानगरपालिका तथा नगरपालिकासगँ परामर्श गर्न टोली…

    Read More