| 
  • माओवादी केन्द्रद्धारा जनयुद्धका शहिद परिवार सम्मानित

    चितवन÷ नेकपा माओवादी केन्द्र चितवनले जनयुद्धका शहिद परिवारलाई अभिनन्दन गरेको छ । जनयुद्धमा मारिएका र बेपत्ता परिएका परिवारलाई पाटी कार्यालय भरतपुरमा सोमबार एक कार्यक्रमका बिच सम्मान पत्र सहित सम्मान गरिएको हो । द्धन्द्धकालमा मारिएका ९० जना र बेपत्ता भएका ३० गरी १ सय २० जनालाई सम्मान गरिएको माओवादी केन्द्र चितवनले जानकारी दिएको छ । हरेक…

    Read More
  • पदमपुरमा आयोजित धनधान्याञ्चलमा साढे २ करोड रकम संकलन,

    पदमपुर, चितवन, २१ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञमा साढे २ करोड रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग…

    Read More
  • करेन्ट लागेर ट्रीपर चालकको मृत्यु ।

      चितवन २० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकखण्डको ढुुङग्रे खोला पुल नजिकै आगो लागेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ना ७ ख ४८१८ नम्बरको ट्रीपर चालक मकवानपुर मनहरी गाउँपलिका–३ बस्ने वर्ष २७ का साजन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो निर्माणका लागि…

    Read More
  • पदमपुरमा आयोजित धनधान्याञ्चलमा १ करोड १० लाख संकलन

    पदमपुर, चितवन, १८ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञको ५औं दिनसम्ममा रु. १ करोड १० लाख संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको हो । महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको…

    Read More
  • पिप्लेमा ट्रीपर दुर्घटनामा एकको मृत्यु ।

    चितवन १८ फागुन । पुर्वीचितवनको पहाडी भेग राप्ती नगरपालिका वडा नम्बर १ परेवाकोटमा शुक्रबार दिउँसो ना ७ ख २९८४ नम्बरको ट्रीपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रीपरमा सवार मकवानपुर जिल्ला निवासी २२ बर्षिया सुनिल मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका…

    Read More
  • करको दायरामा आउन पुरानो मेडिकल कलेजलाई भरतपुर महानगरको रुलिङ्ग

      चितवन १८ फागुन । भारतीय नागरिक भि नटराज नगेन्द्र पम्पाटी लगायतको समूहले चलाउँदै आएको भरतपुरस्थित पुरानो मेडिकल कलेजमाथि चितवनको भरतपुर महानगरपालिका अब खर्‍रो रूपमा उत्रिने भएको छ । लामो समयदेखि कलेज कृत सम्पत्ति कर र व्यवसायीक कर नतिरेको भन्दै महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोशीले पुरानो मेडिकल कलेजलाई एक साताभित्र बन्द गर्ने चेतावनी दिएका हुन्…

    Read More
  • नारायणीमा नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता ।

    चितवन १८ फागुन । नारायणीमा नदीमा पौडी खेल्ने क्रममा बिहीबार एक जना डुवेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त पौडी खेल्न जाँदा बेपत्ता भएका हुन्…

    Read More
  • सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

    रत्ननगर, चितवन, १७ फागुन । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराको गस्ती टोलीले बुधबार राती ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ६ डाबराङ गाउँमा गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २ सय ३ किलो गाँजा बरामद गरिएको थियो । गणका प्रहरी नायव निरीक्षक नारायण प्रसाद इटनीको गस्ती टोलीले…

    Read More
  • श्रीमतीको आक्रमणबाट श्रीमानको ज्यान गयो

    चितवन । पुर्वी चितवनको रत्ननगरमा एक महिलाले पिर्काले हानेर आफ्नु श्रीमानको हत्या गरेकी छिन् । रत्ननगर–११ मंगलपुरकी शर्मिला राईले पिर्काले हानेर श्रीमान् कुमार राईको हत्या गरेकी हुन् । प्रहरीबाट ढिलो गरी प्राप्त सूचना अनुसार फागुन ९ गते राती श्रीमतीको आक्रमण बाट घाइते भएका ४५ वर्षीय कुमारको ११ गते बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More
  • नाबालक विद्यार्थी माथि शिक्षकको करामत

    चितवन । ओम शान्ति ऐकेडमी कटहरचोक कृष्णपुरका एक शिक्षकले छात्रमाथि कुटपिट गरेको छ । कक्षा ४ मा अध्ययनरत छात्र अन्शल न्यौपानेलाई स्कुलका संगित शिक्षक विक्रम क्षेत्रीले निल डाम हुने गरेर कुटपीट गरेको हो । घट्नना हिजोको भए पनि बालकले परिवारलाई आज म स्कुल जान्न भनेपछि मात्रै बाहिर आएको हो । सोमबार संगित कक्षा चलिरहेको समयमा…

    Read More