नेकपाका अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम हुने
चितवन। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम हुने भएको छ। नेकपा, जिल्ला पार्टी कार्यालयको आयोजनामा यही आउंँदो ११ गते भरतपुरमा सो क्रार्यक्रम गरिन लागेको हो । नेपालीहरुको महान चाड दिपावली, नेपाल संवत एवं छडको अवसर पारी शुभकामना आदान प्रदान गर्न लागिएको पार्टी कार्यलयले जानकारी दिएको…
Read More

