Breaking News
 | 
  • चितवन सेरोफेरो

    सार्वजनिक जग्गा संरक्षणमा मेयर दाहालको अग्रसरता

    चितवन । राजधानी काठमाण्डौं लगाएत देशका मुख्य शहरी क्षेत्रमा भुमाफियाहरुले सार्वजनिक जग्गा हडप्ने क्रम बढीरहेको भएपनि भरतपुरमा भने सार्वजनिक जग्गा संरक्षणमा मेयर आफै अग्रसर भएकी छन् । एक बर्षदेखि महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान निरन्तर संचालन गरेको छ । सार्वजनिक जग्गा खोज्ने कार्यमा महानगरपालिकाका प्रमुख रेणु दाहाल आफै दिनरात खटिएकी छन् । गत् सोमबार मात्रै…

    Read More
  • चितवन सेरोफेरो

    सडक सुरक्षा सप्ताह २०७६ भब्य बन्दैं

    चितवन । सडक दुर्घटना न्यूनीकरण गर्ने उध्येश्य सहित चितवनमा शुरु गरिएको सडक सुरक्षा सप्ताह २०७६ भब्य रुपमा सफल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत् सोमबारदेखि शुरु गरेको सडक सुरक्षा सप्ताह २०७६ को पहिलो दिन नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सडक सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला…

    Read More
  • चितवन सेरोफेरो

    वर्कशप व्यवस्थापन सम्बन्धी तालिम

    भरतपुर, २३ बैशाख । नारायणगढको नारायणी मोटर्सका कर्मचारीहरुलाई वर्कशप व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । हंशराज हुलास चन्द एण्ड कम्पनीसँगको सहकार्यमा नारायणी मोटर्सले आफ्ना कर्मचारीहरुलाई सोमबार तालिम प्रदान गरेको हो । तालिममा सहभागीहरुलाई कम्पनीका सर्भिस विभाग प्रमुख अनिल पाण्डे र क्षेत्रीय प्राविधिक अधिकृत प्रकाशबाबु श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पाण्डेले वर्कशपका कर्मचारीहरुले सेवाग्राहीसँगको…

    Read More
  • अपराध/दुर्घटना

    सात करोडमा बनेको पुल भारतीयको अवरोधले सञ्चालनमा आएन

    पर्सा /ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्छ…

    Read More
  • अपराध/दुर्घटना

    किन चाँडै भत्किन्छन् सडक ?

    काठमाडौँ/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा चारलेन सडक निर्माणाधीन अवस्थामै अलकत्रा सोहोरिने, बीचमै दबिने त्रुटि देखाप¥यो । कूल १९ करोड ७० लाख रुपियाँ लागतको उक्त आयोजना मापदण्ड बमोजिम नै सञ्चालन गरिएको ठेकेदार र डिभिजन कार्यालय भरतपुर, चितवनले दाबी गरिरहँदा सडकको डिजाइनमै समस्या रहेको निष्कर्षमा दुवै पक्ष पुगे ।  कालोपत्रे, बेसलाइन र…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको कालिकामा पानीको मुहानमै अवैध क्रसर

    चितवन,बैशाख २२/ पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ८ जुटपानीबजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा खानेपानीको हाहाकार भएको हो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी अध्यक्ष रहेको मनकामना क्रंक्रिट उद्योगले अनुमति नै नलिइ सञ्चालन गरेको क्रसर…

    Read More
  • चितवन सेरोफेरो

    ब्राह्मण समाज चितवनको  – नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड ।

    भरतपुर, वैशाख २१ । देशलाई यथाशिघ्र हिन्दु राष्ट्रका रुपमा घोषणा गरिनुपर्ने माग गर्दै आएको ब्राह्मण समाज चितवनले हिन्दु राष्ट्र कायम नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको छ । हिन्दु राष्ट्रका पक्षमा निर्णय नभएसम्म आफुहरुको विभिन्न चरणको कार्यक्रम यथावतै रहने उनीहरुले बताएका छन् । ब्राह्मण समाज चितवनले आईतबार भरतपुरमा गरेको आप्mनो ५ औं वार्षिक साधारणसभामा बोल्ने…

    Read More
  • अपराध/दुर्घटना

    महानगरकोे फोहोर बर्षौबाट नारायणीमा !

    चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र जम्मा भएका सबै फोहरहरु बर्षौंबाट नारायणी नदीमा फाल्ने कार्य स्वंय महानगरपालिकाले गरिरहेको छ । अरुलाई फोहर गर्नुहुन्न भनेर सिकाउनुपर्ने महानगर नैं यसरी गैरजिम्बेवार भई प्रदुषणलाई बढवा दिईरहेको करिब एकदशक भईसक्दापनि बाताबरण संरक्षणको नाममा एनजिओ आईएनजिओ चलाई दाम पचाउनेहरु भने मुकदर्शक बसिरहेका छन् । सरोकारवालाहरु र स्थानिय नागरिकहरुले सक्रिय बिरोध गर्न…

    Read More
  • चितवन सेरोफेरो

    सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम र गुणस्तरीय पूर्वाधार निर्माणमा उच्च निगरानी रहने ।

    भरतपुर महानगरको सार्वजनिक सुनुवाई चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार वडा नम्बर १६ मंगलपुरमा सम्पन्न भएको छ । भ्रष्टचार विरुद्धको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम र…

    Read More
  • अपराध/दुर्घटना

    लाखौं ठगी गर्ने यि महिलालाई समाउन प्रहरी किन असफल ?

    बैशाख ११, चितवन । यि महिला कोपिला बस्ताकोटी, जस्ले चितवन, नवलपुर र काठमाडौ लगाएतका जिल्लाका ग्रामिण महिला दिदी बहिनीहरुलाई वित्तिय सँस्थाको नाममा लगानी गर्ने भन्दै लाखौंलाख ठगी गरेर फरार भएकी छन् । यिनका विरुद्ध महिलाहरुले चितवन जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको पनि एकबर्ष भन्दा बढी भईसक्यो तर पनि प्रहरीले यी ठग महिलालाई अझै पक्राउ गर्न…

    Read More