Breaking News
 | 
  • चितवनका प्रजिअ सहित ६ सहसचिवको सरुवा

    चितवन/गृह मन्त्रालयले चितवन लगाएत पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ । यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन…

    Read More
  • चितवन सेरोफेरो

    ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुँदैं

    निर्देशक विकास जोशी द्वारा निर्देशित नाटक ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुने भएको छ ‘चरणदास चोर’ नाटक नारायणी कला मन्दिर, नारायणगढमा मसिर १६ देखि २१ सम्म हरेक बेलुका ३:३० देखि मञ्चन हुने भएको हो । चरणदास चोर विरोधाभासले संकल्पित छ । नाटकमा सम्पूर्ण विषय विरोधको वरिपरि निर्माण गरिएको छ । झूटा,…

    Read More
  • चितवन सेरोफेरो

    ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रिजाल निर्वाचित

    चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रामेश्वर रिजाल निर्वाचित भएका छन । शनिबार सम्पन्न एफ एमको बिशेष सधारणसभाबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षका अर्का दाबेदार अनिल कुवँरलाई १० मतको अन्तरले पराजित गरे । रिजालले १६ मत प्राप्त गरे भने कुवँरले ६ मत प्राप्त गरे । अन्य पदहरुमा…

    Read More
  • चितवन सेरोफेरो

    प्रसिद्ध धार्मिकस्थल देवघाटमा कन्या गुरुकुल सञ्चालनआउदैं : जारी महायज्ञबाट आइतबारसम्म करिब १३ लाख संकलन

    चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटमा समावेशी कन्या गुरुकुल निर्माण गर्नको लागि भरतपुरमा शुरु भएको धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञमा आइतबार तेस्रो दिन भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । आइतबारसम्म आइपुग्दा महायज्ञमा १२ लाख ७० हजार २२३ रुपैयाँ संकलन भएको महायज्ञ मूल समितिका सहसचिव उद्धव सञ्जेलले जानकारी दिए । महायज्ञमा दानवीरहरु आउने क्रम जारी रहेको…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचन २०७६ : चितवनमा नेकपालाई नराम्रो धक्का, तिनै वडामा काँग्रेस बिजयी

    उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई चितवनमा ठुलो धक्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा नेपाली काँग्रेस विजयी भएपछी नेकपालाई ठुलो धक्का लागेको हो । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेसका उमेद्धवारहरु विजयी भएसँगै नेकपा चितवनले उपनिर्वाचनमा नराम्रो पराजय ब्योहोरेको हो । भरतपुर महानगर १६ मा…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचन २०७६ : समाजवादी पार्टीले पनि खोल्यो खाता

    उपनिर्वाचनमा समाजवादी पार्टीले पनि खाता खोलेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको हो । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीकै सामने चितवनमा पत्रकार सापकोटा माथि र्दुव्यवहार, दुर्घटना हुनबाट बचाईयो : एसपी मल्ल

    चितवन /मंसिर १४/                    चितवनको भरतपुर महानगरपालिका – १६ , श्री मा.वि ढ्डाघारी मतदान केन्द्रमा पत्रकार राजु सापकोटा माथि र्दुव्यवहार भएको छ। पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका सापकोटा माथि नेकपाका कार्यकताहरुले खाना खाईरहेको लगाएतका गतिविधि क्यामेरामा कैद गरिरहेको बेला आक्रमणको प्रयास भएको हो । भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    उपनिवार्चन २०७६ : चितवनका तीन वटा वडामा शान्तीपूर्ण एवं उत्साहजनक रुपमा मतदान चल्दै

    चितवन/उपनिर्वाचनको क्रममा आज बिहानैदेखि चितवनका तीन वटै वडामा शान्तीपूर्ण एवं उत्साहजनक रुपमा मतदान भईरहेको छ । विहान ११ बजे सम्म चितवनका ३ वटै वडाको ६ हजार १९३ मत खसीसेको निर्वाचन कार्यलयले जनाएको छ । यो संख्या कुल मतदाता संख्याको ४७ प्रतिशत हो । चितवनमा प्रत्येक घण्टामा मतदान अपडेट सार्बजनिक भईरहेको छ । चितवनको भरतपुर महानगरपालिका…

    Read More
  • चितवन सेरोफेरो

    आज देशभर उपनिर्वाचन चल्दै :५२ पदमा ३३७ उम्मेदवार, ४ लाख ५४ हजार ११४ ले मतदानले मतदान गर्दै

    आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि मतदान सुरु भईसकेको छ । उपचिर्वाचनमा ३३७ उम्मेदवारले भाग लिइरहेका छन् भने ४ लाख ५४ हजार ११४ ले मतदान गर्दैछन् । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग छन्…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन बारे अन्तरक्रिया

    चितवन । खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धि अन्तरक्रिया गरिएको छ । ग्रीन तारा नेपालले सञ्चालन गरेको महिला स्वास्थ्य परियोजनाअन्तर्गत सुरक्षित गर्भपतन र परिवार नियोजन आइयुसिडीको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुका बीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा महिलाहरुले गर्भपतन तथा परिवार नियोजनका लागी सरकारी स्वास्थ्य संस्था भन्दा निजी स्वास्थ्य संस्थामा छिटो र सहज सेवा पाइने…

    Read More