रोल्पामा हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या
रोल्पा/रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरबाङकी एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…
Read More