| 
  • अपराध/दुर्घटना

    चक्कु हानेर एक जनाको हत्या, एक जना घाइते

    काठमाडौं/काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

    बर्दिया/१४ वर्षीया किशोरी बलात्कार आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि स्वस्थानी व्रत एवं माघ स्नान सुरु

    काठमाण्डौं/प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम माघ स्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८…

    Read More
  • अपराध/दुर्घटना

    धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध भ्रष्टाचार गरेको उजुरी

    चितवन/चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ । उजुरीकर्ताले विभिन्न…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेको स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि अनलाइन प्रणालीबाट मात्रै श्रम स्वीकृति लिन सकिने

    काठमाण्डौं/श्रम स्वीकृति आजदेखि अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिने श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो । श्रम स्वीकृतिको काम…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

    काठमाडौं/रासस/विसं १९९० माघ २ गते दिउँसो २ स् २४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा…

    Read More
  • बिश्व/बिचित्र

    सहायता सामग्रीसहित नेपालको सरकारी टोली आज अफगानिस्तान जाँदै

    काठमाण्डौं/आज आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जाँदै छ । हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आज बिहान परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली काबुल जान लागेको हो । लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले संयुक्त…

    Read More
  • अपराध/दुर्घटना

    एकै परिवारका ४ जना मृत फेला

    सुर्खेत/सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि कोराना खोपको ‘बुस्टर डोज’ लगाइदैं

    काठमाडौं/आजदेखि सरकारले कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज खोप पहिलो पटक लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्क्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो। माघको सुरुमा अग्रपङ्क्तिमा…

    Read More