Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    ठेक्का प्रक्रिया नटुंगिदा साढे तीन अर्बको सडक आयोजना अलपत्र

    क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय सहरी विकास कार्यक्रमको ऋण दाता एसियाली विकास बैंकबीच कालोसूचीको प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का दिने प्रक्रिया अन्योलमा परेको हो । ठेक्का लिएर वर्षौंदेखि काम नगरेको भन्दै…

    Read More
  • अपराध/दुर्घटना

    दिलीप हत्याकाण्ड प्रक्ररण : टिपरले किच्नुअघि नै रडले कोखा छेडिएको थियो ।

    धनुषा । मिथिला नगरपालिका वडा नं ५ श्रीपुरस्थित दिलीपकुमार महतोको घरमा यतिबेला सन्नाटा छाएको छ । उनका परिवारमात्र होइन, सिंगो गाउँ नै शोकमा डुबेको छ ।दिलीप जो गाउँलाई नै बाढीबाट जोगाउन चाहन्थे, त्यसैले त उनले गाउँमा भएको अवैध ढुंगा गिटी बालुव दोहनको विरुद्धमा जागे । रातको समयमा अवैध उत्खनन् भएको थाहा पाएपछि दिलीप त्यो रोक्न…

    Read More
  • मुख्य समाचार

    प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा : विपक्षमा ३ सांसद मात्र

    हेटौँडा । प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा गरिएको छ । आज आइतबार बसेको ३ नं.प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो भने विपक्षमा…

    Read More
  • चितवन सेरोफेरो

    प्रथम ठोरी हात्ती र तथा जिप सफारी महोत्सव शुरु

    पर्साको ठोरीमा प्रथम ठोरी हात्ती र तथाजिप सफारी महोत्सव शुरु भएको छ । ठोरी गाउँपालिका ५ सुवर्णपुरको गढवालाईनमाआज (शुक्रबार) बाट महोत्सव शुरु भएको हो । महोत्सवको पूर्वमन्त्री नागेन्द्र चौधरीले आँपको रुख रोपेर उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै चौधरीले पर्यटकिय स्थलको सम्भावना बोकैको ठोरीमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान र प्रचार प्रसार गर्न जोड…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली कागती बारीमै कुहिए, बजारमा भारतीय कागतीको बिगबिगी

    शिशिर सिंखडा, चितवन /भारतीय कागतीको कारण नेपालमा उत्पादन भएका कागतीहरु बारीमै कुहिन थालेका छन् । चितवनको विभिन्न स्थानमा किसानहरुले लगाएको ‘सुन कागती’ विक्री हुन सकेको छैन ।भारतबाट आयात हुने सोही सुनकागती भने नेपाली बजारमा विक्री भइरहेको छ । चितवनका मुख्य बजारहरुमा कागतीको थोक विक्रेताहरुले नेपाली कागतीलाई प्राथमिकता नदिएको कारण सोही एकै जातको कागती पनि विक्री…

    Read More
  • चितवन सेरोफेरो

    ‘खिचरा डान्स आइडल’हुँदै

    चितवन/पुस २६/सातौं खिचरा महोत्सवमा ‘खिचरा डान्स आइडल’ हुने भएको छ । प्रतियोगिता अन्तरगत शनिबार खैरहनीमा डान्स आइडलको अडिसन सम्पन्न भएको छ । डिज्नी पार्कमा भएको अडिसनबाट २० जना प्रतियोगी दोस्रो राउण्डका लागि छनौट भएको खिचरा डान्स आइडलका संयोजक हरिशरण चौधरीले जानकारी दिए । दोस्रो राउण्डमा छनौट हुने प्रतिस्पर्धीहरुमा धनिशा चौधरी, अविशेक चौधरी, रविना श्रेष्ठ, दर्शना…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा प्रथम भरतपुर महोत्सव हुने

    चितवन /आर्थिक नगरीको रुपमा बिकास भईरहेको चितवनको भरतपुरमा प्रथम भरतपुर साँस्कृतिक तथा कृषि पर्यटन उद्योग व्यापार महोत्सव हुने भएको छ । भरतपुर क्षेत्रको स्थानीय बजार प्रर्वद्धन गर्ने उध्यश्य सहित आगामी फागुन २ गनेदेखि १३ सम्म भरतपुर बजार व्यवस्थापन समितिको आयोजना महोत्सव गर्न लागिएको हो । भरतपुर महानगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा प्रबद्धन गर्न महोत्सव गर्न लागेको…

    Read More
  • चितवन सेरोफेरो

    सातौं खिचरा महोत्वस भोलिदेखि

    चितवन/थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौं सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ भोलि ९आइतबार०देखि सुरु हुँदैछ । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । महोत्सवको एक भव्य समारोहकाबीच पूर्व उपप्रधानमन्त्री एवंम…

    Read More
  • चितवन सेरोफेरो

    उवासंघ चितवनमा सत्तापक्ष प्रतिपक्ष भिडन्त:ब्यबसायीमाथी थोपरिएको करको कारण नेकपा समर्थकलाई हम्मे हम्मे

                                                                                                            फोटो :  सौराहा…

    Read More
  • अपराध/दुर्घटना

    चेलीबेटी बेचबिखनमा आफन्तकै हात

    काठमाडौं । अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँसु। नुवाकोटकी २१ वर्षीय रानू मगर ९नाम परिवर्तन० लाई पीडा पोख्न गाह्रो भइरहेको थियो। भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो हिम्मत जुटाउँदै थिइन्। मुखबाट शब्द फुट्न नपाउँदै रानू भक्कानिन्थिन्। अनि घरिघरि भनिरहन्थिन्, ‘मैले जस्तो पीडा कुनै चेलीले भोग्न नपरोस्।’ आफ्नै काका–काकीले उनलाई भारतको…

    Read More