Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    हत्या आरोपितु सापकोटा सभामुख प्रस्तावित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा…

    Read More
  • शिक्षा

     कम्प्युटर सम्बन्धि सबै ज्ञान : एक क्लिकमा लिनुहोस्,आफुले पढिसकेपछि सेयर गर्नुहोला ।

    चितवन। कम्प्युटर चलाउने मान्छेले किबोर्डका सर्टकटहरु जानेको खण्डमा उसको काम छिटो छरितो हुने गर्दछ । यहाँ हामीले विन्डोज अपरेटिङ्ग सिस्टममा चल्ने ५०० भन्दा बढी सटकर्ट कि हरु राखेका छौं । यसलाई फेसबुकमा शेयर गरेर आजै सुरक्षित गरेर राख्नुहोला । कुनै न कुनै दिन पक्कै पनि तपाइहरुलाई काम लाग्न सक्छ है । अहिले पूरै हेर्नलाई फुर्सद…

    Read More
  • चितवन सेरोफेरो

    ग्लोबल रिचको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’ सम्पन्न

    चितवन/शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयरु सम्पन्न भएको छ । आज ९शनिबार० भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न शैक्षिक मेलाको कलाकार सिताराम कट्टेल (धुर्मुस) ले उद्घाटन गरेका थिए । शैक्षिक मेलामा ४ सय भन्दा बढी विद्यार्थीहरुले परामर्श लिएको ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए । मेलामा अष्ट्रेलियाका प्रतिष्ठित ११ वटा…

    Read More
  • चितवन सेरोफेरो

    भेटघाट रेष्टुरेन्टको चौंथो शाखा हेटौँडामा

    चितवन/माघ ५९/चितवनको चर्चित ‘तास रेष्टुरेन्ट’ भेटघाट रेष्टुरेन्टले आफ्नो चौंथो तथा नयाँ शाखा हेटौंडामा सञ्चालनमा ल्याएको छ । हेटौडाको चौकी टोलमा ६ कठ्ठा क्षेत्रफलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । करिब सवा करोडको लगानीमा खुलेको यस शाखामा एक पटकमा १४० जानाले सेवा लिन सक्ने भेटघाट रेष्टुरेन्टका सञ्चालक महेश तिवारीले जानकारी दिए । यस रेष्टुरेन्टमा चाहिने मसला लगाएतका…

    Read More
  • चितवन सेरोफेरो

    पुडाशैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीनै जनाले पाए सफाइ

    चितवन/माघ ५/आत्महत्या दुरुत्साहन मुद्दा खेपीरहेका चर्चीत टेलीभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र अर्का सञ्चारकर्मी युवराज कँडेललाई सफाइ दिने फैसला आज आइतबार सुनाएको हो। यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सव : दुई लाख ७० हजारद्वारा महोत्सवको अवलोकन

    चितवन/०५ माघ/माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय दर्शकको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको सङ्ख्या बढ्दै गएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए । रत्ननगर नगरपालिकाको टिकौली चौरमा आयोजना…

    Read More
  • चितवन सेरोफेरो

    अवलोकनकर्ताको चाप बढेसँगैं रत्ननगर महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुने

    चितवन /रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वीचितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १०औँ रत्ननगर महोत्सव दुई दिन थपिएको छ । निरन्तरको वर्षाका कारण माघ ३ गते शुक्रबार महोत्सव प्रभावित भएपछि समयावधि दुई दिन थप गरिएको हो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीकाअनुसार महोत्सव दुई दिन थप गर्दै माघ ९ गतेसम्म…

    Read More
  • चितवन सेरोफेरो

    खिचरा महोत्सवमा दर्शक बढ्दै, स्वप्न सुमन र दुर्गेसले झुमाए दर्शक

    चितवन/माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज (शनिबार) दर्शकको भीड लागेको छ । बिहीबारदेखि परेको वर्षा हिजो साँझदेखि रोकिएपछि दर्शकहरुको महोत्सवमा भीड लागेको थियो । आज युवाका ढुकढुकी चर्चित गायक स्वप्न सुमनले चर्चित गीत गाउँदा दर्शकहरु उफ्रिदै मनोरञ्जन लिएका थिए । त्यसअघि पछिल्लो समयका चर्चित गायक तथा मोडेल दुर्गेस थापाले…

    Read More
  • अपराध/दुर्घटना

    विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश

    विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विषादीका विषयमा प्रभावकारी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको हो ।सर्वोच्चले विषादी प्रयोग गरिएका खाद्यान्न कति समयपछि प्रयोगमा ल्याउन सकिने हो भन्ने कुरा विशेषज्ञबाट…

    Read More
  • मुख्य समाचार

    भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै

    अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो । चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण…

    Read More