Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत १० हजार घुससहित अख्तियारद्वारा पक्राऊ

    चितवन/सेवाग्राहीसंग १० हजार रुपैंया घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी अख्तियारको नियन्त्रणमा परेका छन् । कार्यालयमा कम्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १० हजार घुस सहित अख्तियार को फन्दामा परेका हुन् अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसंग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको…

    Read More
  • गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा

    आगामी बुधबारदेखि गैँडाकोटकमो नारायणी नदीकिनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदीकिनारमा माघ २६ गतेसम्म सञ्चलन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको हो । गेट, स्टल तथा बाल उद्योन निर्माणको काम तीव्र पारिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताए । महोत्सवस्थलमा कृषिका…

    Read More
  • मुख्य समाचार

    आजबाट फेरी देशभर मौसम बदलीने, वर्षा र हिमपात हुने

    काठमाडौं । पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ । भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १०६ पुग्यो

    एजेन्सी/कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चीनमा यो भाइरसबाट ४ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। चीनका केही मुख्य सहरहरुमा सार्वजनिक यातायात बन्द गरिएका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। भाइरस सुरु भएको वुहान सहर र…

    Read More
  • अपराध/दुर्घटना

    रुपन्देहीमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ घाइते

    १४ , माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

    नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्र्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने…

    Read More
  • अपराध/दुर्घटना

    ‘आफूलाई शक्तिशाली देखाउन प्रहरीले आस्था राउतलाई थुनामा राख्यो’

    काठमाडौं । गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् । ‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन ।…

    Read More
  • अपराध/दुर्घटना

    नारायणी नदी किनारको महायज्ञका बाचक ठग बाबा बालयोगेश्वर फरार

    सुर्य बराल/चितवन/आफुलाई ठुलो योगी भएको ढोंग देखाउने भोगी ठगबाबा बालयोगेश्वर नाम बताउने अन्र्तराष्ट्र्यिस्तरको ठग बिजय भण्डारी अन्तत् पुरै नांगीएका छन् । नारायणी नदि किनारमा लगाईएको कोटीहोम महायज्ञका वाचक समेत रहेका नक्कली स्वामी बालयोगेश्वर महाराजको बारेमा कान्तिपुर दैनिक, भण्डाफोर अभियान लगाएतका सञ्चार माध्यममा उनको असलीयत उदांगीने गरी समाचार सार्वजनिक भएपछी आयोजकले बाचकको रुपमा ठगबाबालाई महायज्ञबाट हटाउन…

    Read More
  • मुख्य समाचार

    सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

    १२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्नि सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्ताशिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । अरु उमेद्वार नै नभएपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन्।

    Read More
  • अपराध/दुर्घटना

    एम्बुलेन्समा गाँजा ओसर्नेहरु मकवानपुर प्रहरीद्वारा रंगेहात पक्राऊ

    हेटौंडा/मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे मकवानपुर प्रहरीको विशेष गस्ती टोलीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो। उक्त…

    Read More