Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बिप्लव नेतृत्वको नेकपा चितवन जिल्ला इन्चार्ज बिसीको घरमा पक्राउ पुर्जी टाँसियो ।

    चितवन , २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीको घरमा पक्राउ पुर्जी टाँसेको छ । दैलेख जिल्लाको गुरास गाउँपालिका २ स्थित घरमा शुक्रबार उक्त पुर्जी टाँस गरिएको हो । चितवन जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ पुर्जी टाँस गरेको इन्चार्ज बिसीले जानकारी दिएका छन् । बिसीले भनेका छन्, “२०६४…

    Read More
  • नेपाल बन्दको प्रभाव चितवनमा पनि देखियो

    चितवन , २९ साउन । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको मंगलबारको एक दिने नेपाल बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी…

    Read More
  • भरतपुरको रिजाल चोकमा संकास्पद बस्तु भेटियो,सेनाद्धारा डिस्पोज तयारी

    चितवन,साउन २९( चितवनको भरतपुरको रिजाल चोकमा शंकास्पद बस्तु भेटिएको छ । आज विहान ९ः ३० बजे भरतपुर महानगर वडा न. १० रिजालचोकमा भेटिको संकास्पद बस्तु बम हुन सक्ने देखि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पार्ने तयारी गरिरहेको छ । बम नेकपा विप्लब समूहले राखेको हुनसक्ने प्रहरीको भनाई छ । नेकपाले आज मंगलबार आफ्ना प्रवकता…

    Read More
  • नवलपरासीको गैंडाकोटमा अज्ञातसमुहद्धारा पराल बोकेको ट्रकमा आगजनी

    फाईलफोटो चितवन,साउन २९( अज्ञात समुहले नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरेको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा सामान्य क्षति पुगेकोे छ भने पराल जलेर नष्ट भएको…

    Read More
  • शंकास्पद वस्तुसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

      काठमाडौं ( अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल पक्राउ परेका छन् । सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द सफल बनाउन बम राख्न जाँदैं गर्दा उनीहरु पक्राउ परेका हुन् । मंगलबार विहान काठमाडौंको जमल पुलमुनी…

    Read More
  • पत्नीलाई जबर्जस्ती करणी गरे अब ५ वर्ष जेल हुने

      काठमाडौं ( भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने…

    Read More
  • इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

      काठमाण्डौं । ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । विद्यमान कानुअनुसार मर्मतसम्भारका…

    Read More
  • पत्रकारमाथि पेसागत जोखिम बढदैं

      काठमाडौं ( मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको छ । वैयक्तिक गोपनीयता, गाली बेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेशागत कामकारबाीका सिलसिलामा जोडिने जोखिम बढेको हो । संहिताको भाग ३ परिच्छेद १ मा अनुमतिबेगर कसैको तस्विर खिच्न नहुने व्यवस्था गरिएको छ । तर फोटो पत्रकारका लागि सार्वजनिक सररोकारका विषयमा…

    Read More
  • जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद हुने ।

    काठमाडौं, २९ साउन । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । मुलुकी ऐनमा…

    Read More
  • काठमाडौं सतुंगलमा बम बिष्फोट, मानविय क्षति भने भएन ।

    काठमाडौं ,२९ साउन । काठमाडौंको सतुंगल स्थित पुल नजिकै बम भएको आशंका गरिएको बम पड्किएको छ । सतुंगल स्थित पुल नजिकै भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा पड्किएको हो । बम आतंकले स्थानिय त्रसित भएपनि कुनै मानविय क्षति भने ेभएको छैन । आज नेकपा विप्लब समुहको आयोजनामा नेपल बन्द गरिएको छ ।…

    Read More