Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नारायणी नदीमा फ़ोहोर थुप्रिदै

      चितवन , ५ असोज । चितवनको नारायणी नदीमा विश्व सरसफाइ दिवस मनाएको हप्तादिन बित्न नपाउँदै फोहोर थुप्रिन थालेको छ । आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको नारायणी नदी किनारलाई पूर्णरुपमा सफा राख्ने भरतपुर महानगरको योजनाअनुसार सरसफाइ समूह ‘वे’ ग्रुपले अभियान नै चलाएर नदीकिनारमा सरसफाइ गरिएको थियो । त्यसको हप्ता दिन बित्न नपाउँदै पुनः नारायणी…

    Read More
  • नेकपाद्धारा महोत्सव बहिष्कार

      इच्छाकामना । असोज ६ इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा भएको इच्छाकामना महोत्सवको समापन समारोह नेकपाले बहिष्कार गरेको छ । महोत्सवको समापन कार्यक्रमको प्रमुख अतिथिको विषयलाई लिएर नेकपाले कार्यक्रम बहिष्कार गरेको पाइएको छ । नेकपा नेता एवम् यसै क्षेत्रका प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेललाई प्रमुख अतिथि बनाउने भनिए पनि पछि नेपाली काँग्रेसका समानुपातिक तर्फका प्रदेशसभा सांसद मिलनबाबु…

    Read More
  • चितवनको नारायणी नदी किनारमा हरेक शनिबार गंगा आरती गरिने ।

    चितवन , ६ भाद्र । चितवनको नारायणी नदी किनारमा अबदेखि हरेक शनिबार गंगा आरती गरिने भएको छ । विश्व शान्ति एवम् सम्पुर्ण मानव समुदायको समृद्धी, प्रगति तथा शान्तिको कामना गर्दैे आमा समूहले नारायणी नजिकै रहेको श्री गौरेश्वर पशुपती मन्दिर परिसरमा हिन्दु धर्म परम्परा अनुसार गंगा आरती गरिने दियालो आमा समूहकी अध्यक्ष गीता श्रेष्ठले बताइन् ।…

    Read More
  • चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम दुई वर्ष भित्र पुरा हुन्छ : मेयर दाहाल ।

    चितवन , ६ असोज । चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख मेयर रेणु दाहालले चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम दुई वर्ष भित्र पुरा हुने बताएकी छिन् । प्रथम चनौली महोत्सव– २०७५ को उद्घाटन गर्दै चौबिसकोठी गोलाघाट सडक निर्माणको चरणमा रहेको बताउदै दुई बर्षमा पुरा हुने आश्वासन दिलाएकी हुन् । “ महानगरपालिकाले यसको एकिकृत योजनाकासाथ विकासका कार्यक्रमहरू अगाडी…

    Read More
  • कार्वाहीमा परेका सवारी चालकको सवारी अनुमतिपत्र लाइसेन्स ट्राफिक कार्यालयमा थन्कियो ।

      चितवन , ५ असोज । सामान्यतः कुनै पनि सवारीसाधन चलाउदा सवारी चालकसित अनिवार्य रूपमा नभइ नहुने चिज हो सवारी चालक अनुमतीपत्र अर्थात् लाइसेन्स । प्रचलित कानुन अनुसार चालकहरुसित अनुमति पत्र नभएमा कुनै पनि सवारीसाधन चलाउन नै पाउँदैनन् । तर, चितवनको जिल्ला ट्राफिक कार्यालयमा भने झन्डै ५(७ वर्षयता कयौं अनुमति पत्र, सवारी दर्ता किताब र…

    Read More
  • सवारीसाधन खरिद गर्ने उपभोक्ताहरु कर छुटको विभिन्न बहानामा ठगी गर्दै ।

    चितवन , ५ असोज । सवारीसाधन खरिद गर्ने अधिकांश उपभोक्ताहरु कर छुटको विभिन्न बहानामा ठगीमा पर्ने गरेका छन् । सवारीसाधनको मूल्यमा ‘बार्गेनिङ’ चल्दा वर्षभरीको कर तिर्ने आश्वासन गाडी सोरुमले नै देखाउँछन् । तर, वर्षभरीको सवारी कर तिर्दैनन् । अस्वाभाविक मूल्य त तिर्नैपर्ने बाध्यता छ । अर्कोतिर करमा समेत लुट मौलाएको छ । ‘दोहोरो कर तिर्नुपर्‍यो…

    Read More
  • क्रान्तिकारी पत्रकार संगठनद्वारा प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग

    काठमाडौं , ३ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय बैठक सम्पन्न भएको छ । गएको बैशाख १५–१७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनपछि यताको यो पहिलो बैठक हो । असोज २ गते दाङमा सम्पन्न सो बैठकले संगठानिक र पेशागत समसायिमक विषयबारे पाँच बुँदे महत्वपूर्ण निर्णय लिइएको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । साथै…

    Read More
  • चितवन अदालतमा पुराना मुद्दाहरु किनारा लाग्दै ।

    चितवन , ३ असोज । चितवन जिल्ला अदालतमा सबैभन्दा पुरानो मुद्दाको किनारा लागेको छ । गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या सम्बन्धि घट्नाको फैसला भएसँगै अदालतमा पुुुरानो घट्नाको मुद्दा किनारा लाग्दै गएको हो । ०७० चैत ३० गते चितवन अदालतमा दर्ता भएको उक्त मुद्दामा न्यायाधीशहरु विनोदमोहन आचार्य, वासुदेव पौडेल, कविप्रसाद न्यौपाने, टेकनारायण कुँवर र कुलप्रशाद शर्माले हेर्दैआएका थिए । १३…

    Read More
  • उपचार खर्चको अभावमा १३ बर्षिया बालिका एक सातादेखि अस्पतालमै अलपत्र ।

    चितवन , ३ असोज । उपचार खर्चको अभावमा एक अबोध बालिका अस्पतालमै बस्न बाध्य हुन्छिन् र सम्बन्धि निकायले कुनै सुनुवाइ गर्दैनन् भने यो कस्तो बिड्म्बना ? मेडिकल सिटीको अनेक नारा फुँक्ने चितवन जिल्लामा एक बालिका उपचार खर्चको अभावमा झन्डै एक सातादेखि अलपत्र परेकी छिन् । सम्बन्धि निकायले कानमा तेल हालेर रमिते बनेपछि तनहुँकी १७ वर्षीया…

    Read More