अस्तब्यस्त रत्ननगरका औषधि पसल , रात परेपछि सेवा पाउन मुस्किल ।
चितवन , ८ असोज । स्वास्थ्यसंस्था भनेको संबेदनशिल क्षेत्र हो । उक्त संबेदनशिल क्षेत्र २४ सै घण्टा खुल्नुपर्ने हो । तर, पुर्वी चितवनमा रहेको अधिकांश औषधि पसलले १७ घण्टे भन्दा समय खुल्दैनन् । यहाँको मुख्य राजमार्गमा अवस्थित तीन नगरपालिकाभित्र छरिएर बसेका औषधि पसल, फर्मा , फार्मेसी, र पोलिक्लिनिकहरु रातीको ९ बज्नु अगाडि नै बन्द हुने…
Read More




